Logo

सल्लेरी खबर

कस्तो रहला आज बुधबारको माैसम ?

उपत्यकाका केही स्थानमा दिनको उत्तरार्द्धमा केही मात्रामा वर्षाको सभावना रहेको छ

प्रकाशित मिति : 10 July, 2019
हत्या आरोपमा चीनमा मृत्युदण्ड

घटनापछि फरार भएका ती गाडी चालकलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : 10 July, 2019
नेपाल पत्रकार महासङ्घको आन्दोलन फिर्ता

काउन्सिलको स्वायत्तता, गठन प्रक्रिया, दण्डजरिवानालगायत सरोकारलाई सम्वोधन गर्ने प्रतिबद्धता नेताहरुले जनाएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको उनले बताए ।

प्रकाशित मिति : 10 July, 2019
लिङ्ग परिवर्तन गराउनेमाथि कारवाहीको माग

अहिले आफ्नो लिङ्ग काटेर फालेको र सिलाएर पिसाब गर्ने ठाँउ मात्र राखेको भन्दै आफ्नो शरीरमा प्रजननसम्बन्धी कुनै विकास नभएको उनले बताए ।

प्रकाशित मिति : 10 July, 2019
प्रदेश नं २ का मुख्यमन्त्रीद्वारा साइकल हस्तान्तरण

फुलगामास्थित गिरिजा मावि र कनकपट्टिस्थित सरस्वती माविका प्रधानाध्यापकलाई साइकल हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : 10 July, 2019
सत्यवतीलाई राष्ट्रपति रनिङ शिल्ड

सोमबारदेखि शुरु भएको प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, कराते, तेक्वान्दो र उस्सुको खेल खेलाइएको थियो ।

प्रकाशित मिति : 10 July, 2019
आफ्नै छोराद्वारा आमाको हत्या

स्थानीयवासी र परिवारका सदस्यले गुड्डुलाई रोक्न नसक्दा शोभामाथि हतियार प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 10 July, 2019
जीप दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते

प्रहरीका अनुसार दुर्घटनाको प्रारम्भिक अनुसन्धान जारी छ । घाइतेमध्ये ६ जनाको अवस्थामा गम्भीर रहेको छ ।

प्रकाशित मिति : 10 July, 2019
पूर्वसैनिकलाई कारवाही गर्ने निर्णयलाई मान्यता

द्वन्द्वकालमा सेनाबाट भागेर माओवादीमा प्रवेश गरेका दुवै जनालाई द्वन्द्व समाप्त भएपछि सेनाले कारवाही गरेको थियो ।

प्रकाशित मिति : 10 July, 2019
वर्षाले न्युजिल्याण्ड र भारतको खेल रोकियो, आज पनि खेल हुन नसके भारतलाई फाइदा पुग्ने

बुधबार पनि खेल हुन नसकेमा भारत फाइनल पुग्नेछ।

प्रकाशित मिति : 10 July, 2019
ब्रिगेड ब्वाइज ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश

पराजित पुलिस यस अघि नै क्वाटरफाइलन पुगिसकेको छ ।

प्रकाशित मिति : 10 July, 2019
काठमाडौं जिल्ला लिग फुटबलः फर्पिङ क्लब र जोरपाटी क्लब विजयी

सानोगौचरन मैदानमा मंगलबार भएको दोस्रो खेलमा जोरपाटी फुटबल क्लबले कोटेश्वर शेती ओपिलाई पनि ३-१ गोल अन्तरले नै पराजित गर्यो ।

प्रकाशित मिति : 10 July, 2019