Logo

सल्लेरी खबर

अधिकृतलाई कार्यक्षेत्र नछाड्न निर्देशन

बाढीपहिराकोे बेलासमेत मन्त्रालयले स्थानीय तहका प्रशासकीय प्रमुखलाई कार्यक्षेत्र नछाड्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : 30 July, 2019
उच्च अदालतद्वारा ८४ प्रतिशत मुद्दा फर्छ्योट

रजिष्ट्रार पौडेलले मानव बेचबिखन, जबर्जस्ती करणी र घरेलु हिंसासम्बन्धी मुद्दालाई प्राथमिकतामा राखेको बताए ।

प्रकाशित मिति : 30 July, 2019
अफगानिस्तानमा छ महिनामा १३ सय बढी सर्वसाधारण मारिए

सशस्त्र द्वन्द्वमा परी सन् २०१९ जुन ३० सम्म ४ सय ३० जना महिलाको मृत्यु वा अंगभंग भएको छ ।

प्रकाशित मिति : 30 July, 2019
डिएपी मल वितरण शुरु

मानो रोपेर मुरी उत्पादन गर्ने समयमा मल नपाउँदा धान रोपाइँ प्रभावित हुनुका साथै उत्पादनसमेत घट्ने किसानलाई चिन्ता छ ।

प्रकाशित मिति : 30 July, 2019
सर्पदंशबाट एकको मृत्यु

अधिकारीका अनुसार धान राखेको भकारीमाथिबाट कपडाको टालो निकाल्ने क्रममा पौडेललाई सर्पले डसेको हो ।

प्रकाशित मिति : 30 July, 2019
राजश्व चुहावट मुद्दाका फरार अभियुक्त पक्राउ

कमलबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो ।

प्रकाशित मिति : 30 July, 2019
जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

सन्तमायाको झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष चेम्जोङले बताए ।

प्रकाशित मिति : 30 July, 2019
सामूहिक बलात्कारपछि पञ्चायतले गरायो मिलापत्र

यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : 30 July, 2019
घर्रामा १९ अर्बका चेक

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा पवन तिमिल्सिनाले लेखेका छन् ।

प्रकाशित मिति : 30 July, 2019
नेकपामा ‘हात्ती छिर्यो पुच्छर अड्क्यो’

यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : 30 July, 2019
प्रधानमन्त्री रोजगार कार्यक्रमः विश्व बैंकसँग १३ अर्ब ऋण लिइँदै

यो समाचार कान्तिपुर दैनिकमा कृष्ण आचार्यले लेखेका छन् ।

प्रकाशित मिति : 30 July, 2019
फेरियो मोटरसाइकल चोर्ने तरिकाः चोरी काठमाडौँमा, किनबेच चितवनमा

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुवास गोतामेले लेखेका छन् ।

प्रकाशित मिति : 30 July, 2019