Logo

सल्लेरी खबर

आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला  ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 30 July, 2019
कस्तो रहला आज मंगलबार देशको माैसम ?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म वर्षाको सभावना रहेको छ

प्रकाशित मिति : 30 July, 2019
सुकेटारमा डेढ महीनादेखि उडान ठप्प

बिरामीलाई उपचारका लागि काठमाडाैँ लगायत ठाउँ लैजानु परे वा आकास्मिक काम आइपरे महङ्गो भाडा तिरेर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : 30 July, 2019
मुस्ताङमा भारतीय तीर्थ यात्रीको मृत्यु

जोमसोम अस्पतालमा उपचार गराई फर्कने क्रममा अचानक ढलेर बेहोश भएका उनको अस्पताल पुर्याए लगत्तै मृत्यु भएको थियो ।

प्रकाशित मिति : 30 July, 2019
ढुङ्गाले लागेर हुलाकी घाइते

रोकायालाई रु तीन लाख ८० हजार भाडा तिरेर हेलिकप्टरमा उपचारका लागि नेपालगन्ज लगिएको उनका काका जनकबहादुर रोकायाले जानकारी दिए ।

प्रकाशित मिति : 30 July, 2019
काङ्ग्रेसको अन्तरिम सङ्गठन संरचनासम्बन्धी छलफल

केन्द्रीय कार्यसमितिको अर्को बैठक आज १४ गते दिउँसो १ बजे बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : 30 July, 2019
श्रेष्ठको मृत्युको घटनाबारे छानबिन गर्न माग

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठनमा उनले पुर्याएको सक्रिय योगदान पार्टीमा सदैव स्मरणीय रहिरहने उल्लेख छ ।

प्रकाशित मिति : 30 July, 2019
मुआब्जा नपाएकामा ज्ञापनपत्र

कोशी सम्झौताअनुसार कोशीले कटान गर्ने जग्गाको क्षतिपूर्ति भारत सरकारले दिने प्रावधान छ ।

प्रकाशित मिति : 30 July, 2019
राहत उपलब्ध गराउन माग

दुई नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लामा खडेरीका कारण खाद्यान्न समस्या भएको छ ।

प्रकाशित मिति : 30 July, 2019
सामाजिक सुरक्षा भत्ता वितरण

पूर्ण अपाङ्गता भएका ५७० व्यक्तिलाई रु २६ लाख ६७ हजार, ६६१ बालबालिकालाई रु १० लाख ७६ हजार ४०० वितरण गरेको छ ।

प्रकाशित मिति : 30 July, 2019
घुस लिएको अभियोगमा मुद्दा

आयोगले राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्र टेकुका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्तालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

प्रकाशित मिति : 30 July, 2019
राप्रपा महाधिवेशन जेठमा

चतराधाम–त्रिवेणी हिन्दूराष्ट्र पुनःस्थापना सङ्कल्पयात्रा आगामी आउँदो मङ्सिरको अन्तिम हप्तामा प्रारम्भ गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : 30 July, 2019