Logo

सल्लेरी खबर

जातीय विभेद गर्नेलाई तीन महीना कैद

प्रतिवादी दिलबहादुरले जातीय छुवाछूत कसुर गरेको देखिन आएको हुँदा उनलाई सो फैसला सुनाइएको अदालतले जनाएको छ ।

प्रकाशित मिति : 11 July, 2019
अफ्रिका कप अफ नेसन्सः सेनेगल सेमिफाइनलमा प्रवेश

योसँगै सेनेगल सन् २००६ पछि पहिलो पटक अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा पुगेको हो ।

प्रकाशित मिति : 11 July, 2019
डिभोक ओरिगी ५ वर्षमा लिभरपुलमै रहने

सन् २०१४ को विश्वकपमाको प्रर्दशन लिभरपुलले ओरिगीलाई १० मिलियन पाउण्डमा अनुबन्धन गरेको थियो ।

प्रकाशित मिति : 11 July, 2019
आज मिति २०७६ साल असार २६ गते बिहीबार । आजको राशीफल

आज मिति २०७६ साल असार २६ गते बिहीबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 11 July, 2019
अफगानिस्तानमा २० लडाकू मारिए

भिडन्त भइरहेको बेला घटनास्थलबाट सयौँ स्थानीय बासिन्दा त्रासका कारण घर छाडेर भागेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

प्रकाशित मिति : 10 July, 2019
न्युजिल्याण्डसँग पराजित हुँदै विश्वकपबाट बाहिरियो भारत

न्युजिल्याण्डले दिएको २४० रनको लक्षय पच्छ्याएको भारतले १० विकेट गुमाउँदै मात्र २२१ रन जोड्न सक्यो ।

प्रकाशित मिति : 10 July, 2019
खेलकूदका विजेतालाई सम्मान गरिने

प्रतियोगितामा छात्र तथा छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो र उसु खेलका विभिन्न इभेन्ट तथा तौल समूहमा गरी ४८ स्वर्ण, ४७ रजत र ६० कास्य गरी १५६ पदकमा प्रतिस्पर्धा हुने

प्रकाशित मिति : 10 July, 2019
नेपाललाई विश्वसामु चिनाउने साहित्य, सङ्गीत र कला होः राष्ट्रपति

समृद्ध सभ्यताको प्रतीक तथा अमूल्य निधिका रुपमा रहेका लोकसाहित्य तथा संस्कृति, मौलिक शास्त्रीय सङ्गीत संरक्षण र सम्वर्द्धनका लागि सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : 10 July, 2019
दुर्घटनाको २२ दिनपछि उपाध्यक्षको शव भेटियो

यही असार ३ गते सिमकोटदेखि याङ्चुकुनातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा उपाध्यक्षसहित ११ जना बेपत्ता भएका थिए । बेपत्ता अरु अझै भेटिएका छैनन् ।

प्रकाशित मिति : 10 July, 2019
भोजपूरको घटना, प्रहरी र विप्लब नेताको मृत्यु, संसदमा अनुसन्धानको माग

दोहोरो भिडन्तमा ज्यान गुमाउनेमा विप्लब समुहका नेता नीरकुमार राई र नेपाल प्रहरीका जवान सञ्जीव राई रहेका छन् ।

प्रकाशित मिति : 10 July, 2019
अर्जेन्टिनाका पूर्व राष्ट्रपतिको निधन

पूर्व राष्ट्रपति फर्नान्डो सन् १९९९–२००१ सम्म अर्जेन्टिनाको राष्ट्रपति भएका थिए ।

प्रकाशित मिति : 10 July, 2019
पोखरा विश्वविद्यालयमा तालाबन्दी

छुटेका विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउन मिल्ने नमिल्ने बारेमा अहिले भन्न सक्ने अवस्था नरहेको परीक्षा समितिका अध्यक्ष एवं क्याम्पसका रजिष्टार गोविन्द शर्माले जानकारी दिए ।

प्रकाशित मिति : 10 July, 2019