Logo

सल्लेरी खबर

‘राष्ट्रिय चलचित्र पुरस्कार’ असार २७ मा

केदार घिमिरे, पुष्प खड्का, नीता ढुङ्गाना, पवित्रा आचार्य, बिमला केसी, छुल्ठिम गुरुङलगायत कलाकारको समेत सो समारोहमा प्रस्तुति रहने बोर्डले जनाएको छ ।

प्रकाशित मिति : 9 July, 2019
ढिस्कोले पुरिँदा एक जनाको ज्यान गयो

जिल्लाको सुनकोशी गाउँपालिका–६ आमपानीमा घर पोत्ने रातो माटो लिन चारै जना गएका थिए ।

प्रकाशित मिति : 9 July, 2019
बागेश्वरी मन्दिरको पर्खाल भत्काइयो

नेपालगञ्जमा वर्षात् शुरु भइसकेपछि पनि भित्री सडक तथा नाली निर्माणको काम भने भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 9 July, 2019
कर्णालीमा मानवअधिकार हननका घटना अत्यधिक

अन्तरक्रियामा कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कर्णालीमा मानवअधिकारको बाधक पक्ष नै गरीबी भएको विचार व्यक्त गरे ।

प्रकाशित मिति : 9 July, 2019
राष्ट्रपति रनिङ शिल्ड शुरु

कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका सदस्य तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का जिल्ला उपाध्यक्ष उद्धव पनेरुले सबै स्थानीय तहले खेलकूदमा लगानी गरी खेलाडीलाई आत्मनिर्भर बनाउनुपर्ने बताए ।

प्रकाशित मिति : 9 July, 2019
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दमौलीमा सुरु

प्रतियोगितामा छवटा खेलमा प्रतिस्पर्धा हुने भएको छ ।

प्रकाशित मिति : 9 July, 2019
आजबाट मिडिया कप इन्डोर क्रिकेट सुरू

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, सर्वाधिक विकेट लिने खेलाडी र सर्वाधिक रन बनाउने खेलाडीले समान ५/५ हजार पाउने छन् ।

प्रकाशित मिति : 9 July, 2019
एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट: उपाधिका लागि आज नेपाल र हङकङ प्रतिस्पर्धा गर्दै

उपाधि विजेता टिम यू-१९ एसिया कपमा छनोट हुनेछन् ।

प्रकाशित मिति : 9 July, 2019
ललित स्मृति कप यू–१८ च्याम्पियनसिप: एकै खेलमा ४ रेड कार्ड

आर्मी र एपीएफबीचको खेलको दोस्रो हाफको एकै मिनेटमा रातो कार्डको बर्षा भएको हो ।

प्रकाशित मिति : 9 July, 2019
युरी टेलीमान्स स्थायी रूपमा लेस्टर सिटीमा

त सिजन उनले लेष्टरबाट १३ प्रिमियर लिग खेलमा ३ थिए ।

प्रकाशित मिति : 9 July, 2019
अफ्रिका कप अफ नेसन्स: आइभरी कोष्ट क्वाटरफाइनलमा

अब आइभरी कोष्टले अन्तिम आठमा अल्जेरियासँग खेल्नेछ ।

प्रकाशित मिति : 9 July, 2019
पीएसजीको अभ्यासमा नेयमार अनुपस्थित, नेयमारमाथि कारबाही हुन सक्ने

पछिल्लो समय नेयमार पूर्व क्लब बार्सिलोना फर्कने हल्ला चलिरहेको छ ।

प्रकाशित मिति : 9 July, 2019