शुक्रबार बिहान भएको उक्त आक्रमण कारगारबाट करिब ३० किलोमिटरको दूरीमा भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 12 May, 2019हरेरा सन् २०१४ मा एथ्लेटिको बिल्बाओबाट युनाइटेडमा आबद्ध भएका थिए ।
प्रकाशित मिति : 12 May, 2019नगर प्रहरीले ट्रक चालकलाई लापरबाही तरिकाले ट्रक चलाएको आरोपमा पक्राउ गरेको जनाएको छ ।
प्रकाशित मिति : 12 May, 2019राजधानी काबुलबाट करिब १५५ किलोमिटर दक्षिणमा गरिएको यस कारबाहीमा सर्वसाधारण नपरेको प्रहरीले दाबी गरेको छ ।
प्रकाशित मिति : 12 May, 2019सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य तथा नेपाली प्रतिनिधिमण्डलका सदस्यहरुको पनि उपस्थिति थियो ।
प्रकाशित मिति : 12 May, 2019सो अवसरमा कूटनीतिक तथा सरकारी राहदानी वाहकलाई प्रवेशाज्ञा छुटसम्बन्धी सहमति र दुई सरकारबीच द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा हस्ताक्षर भएको थियो ।
प्रकाशित मिति : 12 May, 2019सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि उपस्थित थिइन् ।
प्रकाशित मिति : 12 May, 2019यस सिजन सन्दीपले ६ खेल खेल्दै ८ विकेट लिएका थिए ।
प्रकाशित मिति : 12 May, 2019क्लबसंग लुईजको सम्झौता यसै सिजनको अन्तिममा सकिदै थियो ।
प्रकाशित मिति : 12 May, 2019हाजार्डले लगातार चौंथो वर्ष चेल्सी प्लेयर अफ दि इयरको अवार्ड जित्दै कीर्तिमान समेत बनाएका छन् ।
प्रकाशित मिति : 12 May, 2019खेलको ३६ औं मिनेटमा डाम्बियाले रातो कार्ड पाउँदा जावलाखेल १० खेलाडीमा समेटिएको थियो ।
प्रकाशित मिति : 12 May, 2019आज मिति २०७६ साल बैशाख २९ गते आइतबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।
प्रकाशित मिति : 12 May, 2019