Logo

सल्लेरी खबर

कारागारका कर्मचारी चढेको बसमा आक्रमण

शुक्रबार बिहान भएको उक्त आक्रमण कारगारबाट करिब ३० किलोमिटरको दूरीमा भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 12 May, 2019
एन्डर हरेराले युनाइटेड छाड्ने

हरेरा सन् २०१४ मा एथ्लेटिको बिल्बाओबाट युनाइटेडमा आबद्ध भएका थिए ।

प्रकाशित मिति : 12 May, 2019
ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

नगर प्रहरीले ट्रक चालकलाई लापरबाही तरिकाले ट्रक चलाएको आरोपमा पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति : 12 May, 2019
नेटोको हवाई आक्रमणमा १० जनाको मृत्यु

राजधानी काबुलबाट करिब १५५ किलोमिटर दक्षिणमा गरिएको यस कारबाहीमा सर्वसाधारण नपरेको प्रहरीले दाबी गरेको छ ।

प्रकाशित मिति : 12 May, 2019
भियतनामी शहीदप्रति ओलीको श्रद्धाञ्जलि

सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य तथा नेपाली प्रतिनिधिमण्डलका सदस्यहरुको पनि उपस्थिति थियो ।

प्रकाशित मिति : 12 May, 2019
नेपाल र भियतनामबीच सम्झौता

सो अवसरमा कूटनीतिक तथा सरकारी राहदानी वाहकलाई प्रवेशाज्ञा छुटसम्बन्धी सहमति र दुई सरकारबीच द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति : 12 May, 2019
भियतनामी प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री ओलीको सम्मानमा रात्रिभोज

सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि उपस्थित थिइन् ।

प्रकाशित मिति : 12 May, 2019
सन्दिप आज स्वदेश फर्किँदै

यस सिजन सन्दीपले ६ खेल खेल्दै ८ विकेट लिएका थिए ।

प्रकाशित मिति : 12 May, 2019
डेभिड लुइजले चेल्सी बसाई लम्ब्याए

क्लबसंग लुईजको सम्झौता यसै सिजनको अन्तिममा सकिदै थियो ।

प्रकाशित मिति : 12 May, 2019
हाजार्डलाई चेल्सीका ३ अवार्ड

हाजार्डले लगातार चौंथो वर्ष चेल्सी प्लेयर अफ दि इयरको अवार्ड जित्दै कीर्तिमान समेत बनाएका छन् ।

प्रकाशित मिति : 12 May, 2019
सिन्धुकपको उपाधि जावलाखेलको पोल्टामा

खेलको ३६ औं मिनेटमा डाम्बियाले रातो कार्ड पाउँदा जावलाखेल १० खेलाडीमा समेटिएको थियो ।

प्रकाशित मिति : 12 May, 2019
आज मिति २०७६ साल बैशाख २९ गते आइतबार, आजको राशीफल

आज मिति २०७६ साल बैशाख २९ गते आइतबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 12 May, 2019