Logo

सल्लेरी खबर

प्रेस स्वतन्त्रतामाथि अंकुश सह्य हुन्न: उपप्रधानमन्त्री यादव

जनकपुर टुडेका सम्पादक बृजकुमार यादवले केन्द्रीय सरकार प्रदेशका मिडियासँग विभेद गरिरहेकोतर्फ ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : 27 May, 2019
विस्फोटक पदार्थसहित विप्लव समूहका सात जना पक्राउ

प्रहरीले हिजो साँझ गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक श्रीधर खड्काले जानकारी दिए ।

प्रकाशित मिति : 27 May, 2019
जेठ १९ देखि  प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबल सुरु हुने

प्रतियोगितामा अनुमानित २२ लाख खर्च हुने जनाईएको छ ।

प्रकाशित मिति : 27 May, 2019
प्रधानमन्त्री क्रिकेट कपः पुलिसद्वारा कर्णाली प्रदेश ९४ रनले पराजित

नेपाल पुलिसले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : 27 May, 2019
धेरैले मन नपराएको क्लब लिभरपुल

२६ हजार बढी समर्थकबीच सर्वेक्षण गरेको थियो ।

प्रकाशित मिति : 27 May, 2019
विश्वविजेता ग्रिजम्यान भित्र्याउने तयारीमा म्यानचेस्टर युनाईटेड

एट्लेटिको छाडेसंगै ग्रिजम्यान बार्सिलोना जाने हल्ला चलिरहेको छ ।

प्रकाशित मिति : 27 May, 2019
कौस्तुभ कप: गोठाटारद्वारा एप्पल पराजित

गोठाटारका रजिनेश चापागाईं ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रकाशित मिति : 27 May, 2019
सि डिभिजन छनाैट: इमाडोल दोस्रो चरणमा प्रवेश

लिग कप नकआउटमा खेलाईने प्रतियोगिताको उत्कुष्ट तीन क्लब सी डिभिजनमा बढुवा हुनेछन् ।

प्रकाशित मिति : 27 May, 2019
म्यानचेस्टर युनाईटेडसँग बायर्न म्युनिख पराजित

घरेलु मैदानमा युनाईटेड लिजेण्डका लागि ओले गनर सोल्सायर, डाइट योर्क, निकी बट, लुइस साहा र डेविड बेकह्यामले एक एक गोल गरे ।

प्रकाशित मिति : 27 May, 2019
लिगको अन्तिम खेलमा युभेन्टस पराजित

हिजोको खेलमा रोनाल्डो भने खेलेका थिएनन् । 

प्रकाशित मिति : 27 May, 2019
आज मिति २०७६ साल जेठ १३ गते सोमबार, आजको राशीफल

आज मिति २०७६ साल जेठ १३ गते सोमबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 27 May, 2019
नेपाली बजारमा भारतीय अखाद्य खानेतेल

हानिकारक रसाइन मिसाएर बजारमा तोरीको तेल भनेर बिक्री भइरहेको उपभोक्ताको गुनासो छ ।

प्रकाशित मिति : 26 May, 2019