Logo

सल्लेरी खबर

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।


जीप दुर्घटनामा एकको मृत्यु

२५ कात्तिक, रामपुर – पाल्पामा आज भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् । रिब्दीकोट गाउँपालिका–६ पालुङ्गमा आज बिहान भएको दुर्घटनामा घाइतेमध्ये तीन

प्रकाशित मिति : 11 November, 2018
क्यालिफोर्निया आगलागी, मृत्यु हुनेहरुको संख्या बढेको बढ्यै

२५ कात्तिक, अमेरिका – अमेरिकाको क्यालिफोर्निया जङ्गलमा भएको आगलागीमा परी मृत्यु हुनेहरुको संख्या २३ पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उद्धारकर्ताहरुले आगलागीबाट प्रभावितहरुको उद्धार तथा सहयोगका लागि काम गरिरहेको

प्रकाशित मिति : 11 November, 2018
१ हजार परिवार लालपूर्जाविहीन

२५ कात्तिक, काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको कोशीपूर्व क्षेत्रस्थित भुम्लु गाउँपालिकाको दुईवटा वडाका करीब एक हजार परिवार ४३ वर्षदेखि लालपूर्जाविहीन अवस्थामा छन् । विसं २०३२ मा नापीका बेला साविक पिपलटार गाविसमा रहेको

प्रकाशित मिति : 11 November, 2018
सुनचाँदीको भाउ घट्यो

२५ कात्तिक, काठमाडौँ – सुन तोलामा रु एक हजारले घटेको छ । आज छापावाल सुन प्रतितोला रु ५९ हजार र तेजाबी सुन प्रतितोला रु ५८ हजार ७०० मा कारोवार भएको

प्रकाशित मिति : 11 November, 2018
राप्रपा अध्यक्ष थापाको राजीनामा माग

२५ कात्तिक, काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्रजातान्त्रिक प्रक्रियाबाट सञ्चालन गर्न नसकेको भन्दै अध्यक्ष कमल थापाको राजीनामा माग गरिएको छ । पार्टीका उपाध्यक्ष दिलविकास राजभण्डारीका अनुसार दलको साङ्गठनिक गतिविधिप्रति असन्तुष्ट

प्रकाशित मिति : 11 November, 2018
किन सिकाइँदैछ नेपाली शिक्षकलाई चिनियाँ भाषा ???

२५ कात्तिक, काठमाडौँ – चीन सरकारको सहयोगमा काठमाडौँ उपत्यकाका विभिन्न सामुदायिक र निजी विद्यालयका शिक्षकलाई यही कात्तिक २७ गतेदेखि दुई सातासम्म चिनियाँ भाषा तथा संस्कृति सिकाइने भएको छ । शिक्षा,

प्रकाशित मिति : 11 November, 2018
युद्ध सामग्री व्यवस्थापन तालीम शुरु

२५ कात्तिक, काठमाडौँ – निःशस्त्रीकरण सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालयले नेपालस्थित शान्ति तथा निःशस्त्रीकरणका लागि एशिया¬—प्रशान्त क्षेत्रीय केन्द्र र जेनेभा इन्टरनेशनल सेण्टर फर ह्युम्यानिटेरियन डिमाइनिङसँगको सहकार्यमा परम्परागत युद्ध सामग्री व्यवस्थापन तालीम

प्रकाशित मिति : 11 November, 2018
काङ्ग्रेसको आर्थिक नीतिका लागि सुझाव सङ्कलन शुरु

भक्तपुर, २५ कात्तिक – नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र एकता र मेलमिलाप आवश्यक रहेको बताएका छन् । आज नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिको संयोजनमा नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिअन्तर्गत

प्रकाशित मिति : 11 November, 2018
गोली लागेर ३ सुरक्षाकर्मीसहित १५ को मृत्यु

२४ कात्तिक, अफगानिस्तान – अफगानिस्तानमा भएको गोली हानाहानको घटनामा परी १५ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन जना सुरक्षाकर्मी र अरु १२ जना लडाकू रहेको अधिकारीहरुले जनाएका

प्रकाशित मिति : 10 November, 2018
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

२४ कात्तिक, चितवन – पूर्वी चितवनको राप्तीमा भएको छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने सवारी ठक्करबाट अर्को एकजनाको

प्रकाशित मिति : 10 November, 2018
उपत्यकाबाट ८ मेट्रिक टन फोहर व्यवस्थापन

२४ कात्तिक, काठमाडौँ – उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २८७ औँ हप्तामा गुह्येश्वरी मन्दिरअघिको नदी किनारमा सफाइ गरियो

प्रकाशित मिति : 10 November, 2018
चाडपर्वले सामाजिक सद्भाव वृद्धि गर्छ: मन्त्री सोनल

२४ कात्तिक, पर्सा – प्रदेश नं २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले समाजमा सौहाद्रता बढाउन चाडपर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा व्यक्त गरेका छन् । चौरसिया सेवा समिति पर्साले

प्रकाशित मिति : 10 November, 2018