Logo

सल्लेरी खबर

आईपीएलः पञ्जाब विरुद्ध सन्दीपले लिए शानदार पहिलो विकेट

अहिलेको खेलमा नेपालका सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन् । उनले पञ्जाबका एस.एम. कुरानलाई आउट गरेका हुन् ।

प्रकाशित मिति : 1 April, 2019
आईपीएलः पञ्जाब विरुद्ध सन्दीपको दिल्लीले टस जितेर बलिङ गर्दै, कसले मार्ला बाजी ?

दिल्लीको आजको प्लेइङ इलेभेनमा नेपाली स्पिनर सन्दीप लामिछाने पनि परेका छन् ।

प्रकाशित मिति : 1 April, 2019
आईपीएलः बारा-पर्सामा भएको मानवीय क्षतिबारे सन्दीपको प्रतिक्रिया (हेर्नुहोस् ट्वीट)

हिजो राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति दुःख प्रकट गर्दै इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सबाट खेलिरहेका नेपाली स्पिनर सन्दीप लामिछानेले ट्वीटरमा ट्वीट गरेका छन् ।

प्रकाशित मिति : 1 April, 2019
आईपीएलः सन्दीपको भिडियो राख्दै दिल्लीले लेख्यो “जितका लागि हामी तयार छौं” (हेर्नुस् भिडियो)

भर्खरै आफ्नो सोसियल साइटमा सन्दीपको एउटा भिडियो राख्दै उसले "आजको खेलका लागि दिल्ली तयार" रहेको समेत बताएको छ ।

प्रकाशित मिति : 1 April, 2019
आईपीएलः शानदार अर्धशतक सहित धोनी बने “म्यान अफ द म्याच”

चेन्नाईका लागि अविजित ७५ रन दिलाएका महेन्द्रसिंह धोनी आइतबार राती सम्पन्न राजस्थान रोयल्स विरुद्धको खेलमा "म्यान अफ द म्याच" बन्न सफल भएका छन् ।

प्रकाशित मिति : 1 April, 2019
आईपीएलः सन्दीप अटाउलान् त आजको खेलमा ? हेर्नुहोस् सम्भावित टिम !

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम दिल्लीको म्याच भएकाले, उनको प्लेइङ इलाभेनको सम्भावनालाई लिएर क्रिकेट बजारमा विभिन्न अड्कलबाजीहरू हुन थालेका छन् ।

प्रकाशित मिति : 1 April, 2019
आईपीएलः आजको खेलमा सन्दीपको दिल्लीले पञ्जाब सँग भिड्दै, कसले मार्ला बाजी ?

आईपीएलमा दिल्ली र पञ्जाब अहिलेसम्म २२ पटक भिडेका छन्, जसमा दिल्ली ९ र पञ्जाबले १३ पटक जित आफ्नो पक्षमा पार्न सफल दरिएका छन् ।

प्रकाशित मिति : 1 April, 2019
आईपीयलः “यो हाम्रो अहिलेसम्म कै सबैभन्दा ठुलो लज्जास्पद हार हो” – विराट कोहली

आइतबार साँझ भएको इण्डियन प्रिमियर लिग(आईपीएल) मा सनराइजर्स हैदराबादसँग ११८ रनले पराजित भएपछि रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीले यसलाई टोलीको सबैभन्दा ठूलो लज्जास्पद हारमध्येको एक भएको बताएका छन्।

प्रकाशित मिति : 1 April, 2019
आईपीयलः धोनीको शानदार ब्याटिङ सहित डिफेन्डिङ च्याम्पियन चेन्नाईको ह्याट्रिक

महेन्द्रसिंह धोनीको कप्तानी रहेको चेन्नाइ सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ मा आइतबार राति लगातार तेस्रो जित आत्मसात् गरेका छ । यसका लागि उसले राजस्थान रोयल्सलाई ८ रनले हरायो

प्रकाशित मिति : 1 April, 2019
आईपीएलः बेंगलोर विरुद्ध शानदार शतक बनाएका जोनी बेयर्स्टो बने ‘म्यान अफ द म्याच’

सनराईजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेंग्लोर बिचको खेलमा शानदार शतक बनाएका हैदरावादका ओपनिङ ब्याट्सम्यान जोनी बेयर्स्टो 'म्यान अफ द म्याच' द्वारा सम्मानित भएका छन् ।

प्रकाशित मिति : 31 March, 2019
आईपीएलः राजस्थानले टस जितेर बलिङ गर्दै, धोनीको चेन्नाई ह्याट्रिक हान्ने दाउमा

टस जितेर राजस्थान रोयल्सले बलिङ रोजेको छ । खेल चेन्नाईको घरेलु मैदानमा भइरहेको छ । दुबै टिमको यो तेस्रो खेल हो ।

प्रकाशित मिति : 31 March, 2019
आईपीएलः बेंगलोरको लगातार तेस्रो हार, हैदरावाद ११८ रनले विजयी

आज भएको सनराईजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेंग्लोर बिचको खेलमा हैदरावादले ११८ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

प्रकाशित मिति : 31 March, 2019