Logo
कला/साहित्य
“नारी”

सधैँ भोको पेटमा घाँस दाउरा गर्ने, साँझ बिहान चुलो चाैको गर्ने अनि गर्भवती हुँदा एक छाक खाना खाएर बच्चा जन्माउने किशोरी आमालाई सोध्नु पर्छ कि नारी स्वतन्त्रता के हो ?

प्रकाशित मिति : 8 March, 2020
कोरोनाको कारणले राष्ट्रिय साहित्य सम्मेलन स्थगित

काठमाडौं । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले यहीं फाल्गुण २४ देखि सुरु हुन लागेको दुई दिने राष्ट्रिय साहित्यिक सम्मेलन स्थगित गरेको छ । कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारणले सभा, गोष्ठी, मेला

प्रकाशित मिति : 4 March, 2020
अन्तरराष्ट्रिय चलचित्र महोत्सव स्थगित

विज्ञप्तिमा नेपाल सरकारले कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै कुनै सभा, सम्मेलन तथा महोत्सव नगर्न आग्रह गरेको र उक्त आग्रहलाई सम्मान गर्दै नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव स्थगित गरिएको जनाइएको छ

प्रकाशित मिति : 3 March, 2020
गुलावको आत्महत्या

सीताराम भट्टराई (मधुकर) वर्षौ सम्म गुलावको आत्महत्या सम्बन्धमा निकै बहस चलिरहेको थियो । त्यो समय गुलावको मात्रै होईन थुप्रै गुलाव प्रेमीहरुको बहस पनि थियो। ‘प्रेमी’ गुज्रीरहेको प्रहरहरुमा निदाउन हर प्रयत्न

प्रकाशित मिति : 26 February, 2020
मिस नेपाल २०२० को आवेदन खुल्ला, ९ शहरमा अडिसन हुने

काठमाडौं । मिस नेपाल २०२० को आवेदन खुल्ला गरिएको छ । आयोजक हिडन ट्रेजरले २७ मार्चसम्म आवेदन भर्न सकिने बताएको छ । मिस नेपालको वेबसाइटमा गएर पनि आवेदन निशुल्क भर्न

प्रकाशित मिति : 25 February, 2020
स्कुलकाे लागि कन्सर्ट गर्दै नेपथ्य

नेपथ्य विगत २५ वर्षदेखि नेपालको निकै मन पराइएको सांगीतिक समूह हो ।

प्रकाशित मिति : 18 February, 2020
राराहिल स्कूलको प्रस्तुति बालनाटक ‘करेसा कन्सर्ट’ को नियमित मञ्चन

नाटकमा बालबालिकालाई सहभागी गराउँदैमा त्यो बालनाटक हुँदैन । अझ बालनाटक मूलतः वयस्क र अनुभवी कलाकारहरुले बालबालिकाका लागि गरिदिने नाटक हो ।

प्रकाशित मिति : 10 February, 2020
सरुभक्तलाई प्रेम साहित्य सम्मान

सरुभक्तले नाटक, उपन्यास, कविता लगायतका विभिन्न विधामा कलम चलाउँदै आइरहेका छन् ।

प्रकाशित मिति : 1 February, 2020
अन्यायकाे कथा

मानिस जिउँदो छँदाको कुरा त बेग्लै हुन्छ । मरेपछि त उसको नियति फेरिनु पर्ने हो नि होइन ? तर यो प्रसङ्गमा पनि म अभागी नै सावित भएँ । कारण मृत्यु

प्रकाशित मिति : 24 January, 2020
बाह्रखरी मिडियाद्धारा बाह्रखरी कथा प्रतियोगिताको घोषणा

काठमाडौं । साहित्यिक प्रतिभालाई उकास्ने उद्धेश्यका साथ बाह्रखरी मिडियाले दोस्रो संस्करणको बाह्रखरी कथा प्रतियोगिताको घोषणा गरेको छ । आयोजकले स्थापित लेखक तथा नवलेखकहरुलाई प्रतियोगितामा भाग लिन अनुरोध गरेको छ ।

प्रकाशित मिति : 24 January, 2020
उत्तर अमेरिकी भावभूमिका कथाहरूको सङ्गालो ‘परदेशका कथा’ विमोचित

काठमाडौं । उत्तर अमेरिकी भावभूमिका दुई दर्जन कथाहरूको सङ्गालो ”परदेशका कथा” कृतिको नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा माघ ५ गते लोकापर्ण भएको छ । समालोचक डा. विन्दु शर्मा, समीक्षक महेश पौड्याल,

प्रकाशित मिति : 23 January, 2020
अप्सरा के.सी. बनिन् ‘आईओई पोयट्री च्याम्प ३.०’

‘कविता, जिन्दगी हो । जिन्दगी, कविता हो । कविताको सेलिब्रेसन, जिन्दगीको सेलीब्रेसन । आउनुहोस् ! कविता र जिन्दगीको यो ककटेल स्वादमा मस्त हुँदै शब्दहरूको जबर्जस्त सेलिब्रेसन गरौँ’ भन्ने मुलभाव सहित

प्रकाशित मिति : 23 January, 2020