Logo
कला/साहित्य
लेखकको साधना भनेको धेरै पढ्ने, धेरै लेख्ने र थोरै छाप्ने हो

कुनै पनि राइटिङमा तपाईं जति लेख्नु हुन्छ, त्यसलाई एक्सर्साइजको रुपमा लेख्नुहोस् । सबै पब्लिस गर्नु पर्दैन ।

प्रकाशित मिति : 23 August, 2019
कविता जन्मिनु, आगो सल्किनु जस्तै हो…

बाँच्ने क्रममा जेजस्ता अनुभूतिहरूले मनमुटुमा ठाउँ खोज्दै आए, म सबलाई कवितामा राख्दै हिँडेको छु ।

प्रकाशित मिति : 23 August, 2019
कथाः एउटा भ्रम

खोलामा बगेको मानिसहरु डरलाग्दा भएर उभिए उनीहरुको अगाडी । सबै गेटतिर भाग्न थाले तर सायदै सम्भव थियो, उनीहरु त्यहाँबाट भागेर जान ।

प्रकाशित मिति : 23 August, 2019
‘आभा काव्य लहर’को पाँचौं शृंखला सम्पन्न

काठमाडौं । आभा फर क्रियटिभिटीले आफ्नो ‘आभा काव्य लहर’को पाँचौं शृंखला सम्पन्न गरेको छ। राजधानीको सर्वनाम थिएटरमा आयोजित उक्त कार्यक्रममा कविहरु क्रमश: प्रभा भट्टराई, विमला तुम्खेवा, चन्द्रवीर तुम्बापो र प्रकाश

प्रकाशित मिति : 17 August, 2019
भोजराजको ‘अन्तिम प्रश्न’ सार्वजनिक

साहित्यकार भोजराज घिमिरेको कथासंग्रह ‘अन्तिम प्रश्न’ शनिबार काठमाडौँमा सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : 17 August, 2019
उपत्यकामा मनाइयो गाईजात्रा (फोटोफिचर)

विशेषतः  विगतमा दिवङ्गत भएकाको सम्झनामा यो जात्रा मनाउँने प्रचलन छ ।  मृतकका आफन्तजनले यसै जात्रा मार्फत मृतकहरूको विशेष सम्झना समेत गर्दछन् ।

प्रकाशित मिति : 17 August, 2019
एकाबिहानै पाटनका गल्लीहरूमा (फोटो फिचर)

हरेक ठाउँको आ-आफ्नै कथा हुन्छन् । आ-आफ्ना बिहान र आ-आफ्ना रात हुन्छन् । पाटनको पनि आफ्नै कथा छ । ऊ एकाबिहानै उठ्छ अनि आफ्नो नित्य दैनिकीमा व्यस्त हुन्छ । कृष्ण

प्रकाशित मिति : 17 August, 2019
आभा काव्य लहरको पाचौं श्रृङ्खलामा आज चार कवि प्रस्तुत हुँदै

काठमाडौं ।  आभा फर क्रियटिभिटीले आफ्नो ‘आभा काव्य लहर’को पाँचौं शृंखला श्रावण महिनाको अन्तिम शनिबार (आज) आयोजना गर्ने भएको छ । राजधानीको सर्वनाम थिएटरमा आयोजना हुने कविता विशेष उक्त कार्यक्रममा कविहरु

प्रकाशित मिति : 17 August, 2019
यदि तपाईको सोच ठुलो छ भने ढुक्क हुनुस् उमेरले कुनै असर गर्दैन

बिस्तारै स्टारडम हराउँदै जाने वाला छ । यसलाई लामो समयसम्म बचाई राख्नु एकदमै गाह्रो कार्य हो ।

प्रकाशित मिति : 16 August, 2019
कथाः विवाह

शरीर देखिँदा स्वास्नीमान्छे छु म तर मभित्र दौडीरहेको रगतमा, मेरो फिलिङमा सबैमा म लोग्नेमान्छे छु ।

प्रकाशित मिति : 16 August, 2019
म सामुहिक बलात्कारमा परेकी किशोरी

स्कुल उही हो, परिवार उही हो, समाज उही हो, म हाँस्दै हिँड्ने बाटो पनि उही हो । तर अब सबै नयाँ लाग्छ मलाई ।

प्रकाशित मिति : 16 August, 2019
उषा रजक सँग रङ्गमञ्चका कुरा

समाजमा भएका अनेक नारीहरुलाई मैले प्रतिनिधित्व गरेको छु । दबिएको, लेखिएको, दस्तावेज भित्र राखेको महिलाको भुमिकामा छु म । म द्रोपदीको, सिता, निर्माला सबैको कुरा उठाएको छु ।

प्रकाशित मिति : 16 August, 2019