Logo

तेह्रौँ साग : २३ स्वर्णसहित नेपाल शीर्ष स्थानमा

सल्लेरी खबर
Published On : 4 December, 2019

एथ्लेटिक्समा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितिन् । उनले महिला १० हजार मिटर दौडमा भारतीय खेलाडीलाई एक मिलिसेकेण्डले पछि पार्दै स्वर्ण जितेकी हुन् ।

१३ औं साग : महिला भलिबलमा नेपाल भारतसँग पराजित हुँदै रजतमा सिमित

सल्लेरी खबर
Published On : 3 December, 2019

पाँचौ सेट भारतले जित्दै स्वर्ण पदक आफ्नो पक्षमा पार्यो । यद्यपि नेपाली भलिबलको इतिहासमा यो पहिलो साग रजत पदक हो ।

तेह्रौँ साग : महिला फुटबलमा नेपालको विजयी शुरुआत

सल्लेरी खबर
Published On : 3 December, 2019

टोलीका क्याप्टेन निरु थापाले खेलको ३८आँै मिनेटमा हानेको प्रहारलाई श्रीलङ्काका गोलकिपर अयोमी विजेराथनाले सहजै विफल पारेकी थिइन् ।

तेह्रौँ साग : महिला क्रिकेटमा बङ्गलादेश विजयी

सल्लेरी खबर
Published On : 3 December, 2019

प्रतियोगिताअन्तर्गत बुधबार बिहान ९ बजे आयोजक नेपाल र बङ्गलादेश तथा दिउँसो १ बजे श्रीलङ्का र माल्दिभ्सबीच प्रतिस्पर्धा हुने खेल तालिका रहेको छ ।