Logo

थाइल्याण्डमाथि नेपालको जित

सल्लेरी खबर
Published On : 4 March, 2020

खेलमा जित निकालेसँगै नेपालले ३ खेलमा २ अंक जोडेको छ । अब हङकङले सिंगापुरलाई हराएमा नेपाल अगाडि बढ्न सक्ने सम्भावना रहनेछ ।

एफ ए कपबाट बाहिरियो लिभरपुल

सल्लेरी खबर
Published On : 4 March, 2020

एजेन्सी । एफ ए कपबाट लिभरपुल बाहिरिएको छ ।गए राति सम्पन्न भएको एफ ए कपको पाचौँ चरणको खेलमा चेल्सीले लिभरपुललाई २–० ले हराएको छ । लिभरपुललाई हराउँदै चेल्सी एफ ए कपको क्वार्टरफाइनलमा पुगेको छ ।

क्रिकेटमा ३ स्थान तल झर्यो नेपाल

सल्लेरी खबर
Published On : 4 March, 2020

यसअघि नेपाल १२ औँ स्थानमा थियो ।

खप्तड गोल्डकप: उपाधि भिडन्तमा सुदूरपश्चिम–११ र थ्रीस्टार भिड्दै

सल्लेरी खबर
Published On : 3 March, 2020

खप्तड गोल्डकप: उपाधि भिडन्तमा सुदूरपश्चिम–११ र थ्रीस्टार भिड्दै