Logo

सागका लागि महिला भलिबल खेलाडी छनोट

सल्लेरी खबर
Published On : 1 September, 2019

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई आधार मानेर यसअघि १३औँ सागका लागि २५ खेलाडी छनोट गरिएको थियो ।

बराबरीमा रोकियो बार्सिलोना

सल्लेरी खबर
Published On : 1 September, 2019

८१ औँ मिनेटमा रोबर्ट टोरेसको पेनाल्टी गोलले बार्सिलोनालाई बराबरीमा रोक्न सफल भयो । 

प्रिमियर लिगः म्यानचेस्टर सिटी र लिभरपुलको फराकिलो जित

सल्लेरी खबर
Published On : 1 September, 2019

लिग लिडर लिभरपुलले पनि शनिबारको खेलमा सहज जित निकालेको छ ।

१० खेलाडीमा समेटिएको साउथ ह्याम्पटनसँग युनाइटेडको बराबरी

सल्लेरी खबर
Published On : 31 August, 2019

प्रिमियर लिगमा युनाइटेडले यो सिजन ४ खेल खेल्दा १ खेलमा जित, २ खेलमा बराबरी र १ खेलमा हारको नतिजा निकालेको छ ।