Logo

ओमानमा हुने टि २० सिरिज ज्ञानेन्द्रले गुमाउने

सल्लेरी खबर
Published On : 3 September, 2019

टि२० सिरिज उप कप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएका छन् ।

पीएसजीमा गोलरक्षक नाभास र फरवार्ड माउरो अनुबन्धित

सल्लेरी खबर
Published On : 3 September, 2019

ट्रान्सफर विन्डोको अन्तिम दिन फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले गोलरक्षक केलर नाभास र फरवार्ड माउरो इकार्डीलाई अनुबन्ध गरेको छ ।

१० औं पटक पोर्चुगिज वर्षका उत्कृष्ट खेलाडी रोनाल्डो

सल्लेरी खबर
Published On : 3 September, 2019

रोनाल्डो अब फिफा दि बेष्ट अवार्डको पर्खाइमा रहेका छन् ।

राष्ट्रिय महिला भलिबलको उपाधि पुलिसलाई

सल्लेरी खबर
Published On : 3 September, 2019

विजयी खेलाडीहरुलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, नेपाल भलिबल सङ्घका उपाध्यक्ष यमबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।