Logo

यू १६ छनोट: अन्तिम खेलमा नेपाली युवा टोली विजयी

सल्लेरी खबर
Published On : 23 September, 2019

आइतबार भएको खेलमा नेपालले श्रीलंकालाई ३–० ले पराजित गरेको हो ।

प्रिमियर लिगमा वेस्ट ह्यामविरुद्ध म्यानचेस्टर युनाइटेड पराजित

सल्लेरी खबर
Published On : 23 September, 2019

वेस्ट ह्यामले घरेलु मैदानमा युनाइटेडलाई २-० ले पराजित गरेको हो।

फ्रेन्च लिग वानमा नेयमारको निर्णायक गोलसँगै पीएजसी विजयी

सल्लेरी खबर
Published On : 23 September, 2019

बराबरीतर्फ धकेलिएको खेलको अन्तिम समयमा नेयमारले गोल गर्दै पीएसजीलाई हारबाट जोगाएका थिए ।

सन्दीपको बार्बाडोसलाई पराजित गर्दै गुयाना प्ले अफमा स्थान बनाउन सफल

सल्लेरी खबर
Published On : 23 September, 2019

बार्बाडोस ट्राइडेन्स गुयाना ऐमेजन वारियर्ससँग डक वर्थ लेविस पद्धतीको आधारमा १२ रनले पराजित भएको हो ।