Logo

जर्मन बुन्डेस लिगामा साविक विजेता बायर्नको फराकिलो जित

सल्लेरी खबर
Published On : 22 September, 2019

५९औं मिनेटमा कोलोग्नीका किङ्सले इजिवु सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएसंगै बायर्नले त्यसको प्रत्यक्ष फाइदा उठायो ।

यू–१८ साफ च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दै

सल्लेरी खबर
Published On : 22 September, 2019

समुह चरणको पहिलो खेलमा नेपालले माल्दिभ्ससंग एक–एकको बराबरीमा रोकिएका थिए । समुह चरणमा माल्दिभ्स र नेपालको समान एक अंक छ ।

ला लिगा: आज बार्सिलोना ग्रानडाविरुद्ध मैदान उत्रँदै

सल्लेरी खबर
Published On : 21 September, 2019

ला लिगामा आजको खेल मेस्सीको यस सिजनको डेब्यु खेल हुनेछ।

प्रिमियर लिगमा आज पाँच खेल हुँदैछ , म्यानचेस्टर सिटीले वाटफोर्डको सामना गर्दै

सल्लेरी खबर
Published On : 21 September, 2019

आज म्यानचेस्टर सिटी, टोटनह्याम र लेस्टर सिटीजस्ता बलिया टोली आपसमा सामना गर्नेछन् ।