Logo

सम्बन्ध
डेंगुका कारण आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन: उपेन्द्र यादव

डेंगुबाट बच्ने मुख्य उपाय भनेकै लामखुट्टेको नियन्त्रण रहेको बताउँदै मन्त्री यादवले, साधन स्रोतले सम्पन्न विकसित मुलुकमा पनि डेंगु नियन्त्रण चुनौतीको रुपमा रहेको भन्दै नेपालको स्वास्थ्य प्रणाली यस्ता महामारी नियन्त्रण गर्न

प्रकाशित मिति : 18 September, 2019
मोदीलाई ओलीले दिए तीन भाषामा जन्माेत्सवकाे शुभकामना !

जन्मदिनकाे शुभकामना सन्देशमा मोदीको स्वास्थ्य जीवन र दीर्घायुको कामना गर्दै प्रम ओलीले दुवैजना मिलेर नेपाल-भारत सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : 17 September, 2019
प्रेम भनेको के हो? तपाईँले कस्तो प्रेम गरिरहनुभएको छ?

जब मानिसहरू प्रेममा पर्छन् तब उनीहरू सोच्ने गर्छन् कि यस संसार नै उनीहरूको बहसमा छ l

प्रकाशित मिति : 13 September, 2019
कसरी धमिलिँदै जान्छ, दाम्पत्य सम्बन्ध? जान्नुहोस् सङ्केत

तर जब दाम्पत्य जीवनमा मनमुटाव तथा कलह बढ्दै जान्छ तब उनीहरूबिचको सम्बन्ध पनि धमिलिँदै जान्छ l

प्रकाशित मिति : 7 September, 2019
श्रीमतीको कस्तो बानीले गर्दा श्रीमानमा शङ्का उत्पन्न हुन्छ?

विवाहित जीवनमा श्रीमानले आफ्नो श्रीमतीलाई प्रेम, विश्वास गर्नका साथै शङ्का पनि गरिरहेका हुन्छ l जसले गर्दा उनीहरूको विवाहित सम्बन्ध धमिलिँदै जाने गर्छ l

प्रकाशित मिति : 3 September, 2019
थाहा पाउनुहोस् तपाईंको सम्बन्धको गहिराइ कति छ?

सही जीवनसाथी छनोट नगर्दा जीवन तनावग्रस्त बन्न सक्छ । यस्तो सम्बन्धमा न तपाईं अगाडि बढ्न सक्नुहुन्छ, न त्यसलाई बीचमै टुङ्ग्याउन तपाईंलाई सहज हुनेछ ।

प्रकाशित मिति : 2 September, 2019
कस्तो सङ्केत देखाउँछन् युवकप्रति आकर्षित भएकी युवतीले?

यदि केटालाई कुनै केटी मनपर्छ त उनीहरूले आफ्नो हाउभाउले नै प्रकट गरिरहेका हुन्छन् कि आफूलाई त्यस केटी मनपर्छ भनेर l

प्रकाशित मिति : 1 September, 2019
वैवाहिक सम्बन्ध कसिलो बनाउनका लागि श्रीमतीले खेल्नै पर्ने यी भूमिका

श्रीमानले आफ्नो श्रीमतीको खुसीका बारेमा सोच्छन् भने स्वाभाविक नै हो पत्नीले पनि आफ्नो पतिको बारेमा सोच्नै पर्छ l

प्रकाशित मिति : 29 August, 2019
के तपाईँ प्रेममा धोका पाएर तनावमा हुनुहुन्छ? अपनाउनुहोस् यी उपाय

प्रेम एउटा यस्तो महसुस हो जहाँ मानिसहरू हाँसी खुसी रमाउने गर्दछन् l

प्रकाशित मिति : 28 August, 2019
ब्रेकअपपछि झुक्किएर पनि नगर्नुहोस् यी गल्ती !

तर जब कुनै व्यक्तिको भर्खरभखरै प्रेम सम्बन्ध छुटेको हुन्छ तब उनीहरूले त्यस किसिमको गल्ती गर्ने गर्छन् l जसले गर्दा पछिसम्म पछुतो लाग्ने गर्छ l

प्रकाशित मिति : 27 August, 2019
प्रेममा धोका किन हुन्छ ?

भनिन्छ प्रेममा धोका हुँदैन । धोकामा पो धोका हुन्छ। प्रेममा त प्रेम नै हुन्छ। धोका भयो भने त्यो प्रेम होइन, केवल त्यो जाल मात्र हो । 

प्रकाशित मिति : 19 August, 2019
के तपाईँ आफ्नो विवाहित जीवन बचाउन चाहनुहुन्छ? अपनाउनुहोस् यी उपाय

जहाँ मायाका साथसाथै विश्वास पनि समावेश रहन्छ l तर आजभोलिका विवाहित मानिसहरू आफ्नो सम्बन्धलाई निरन्तरता दिन नसकेका कारण एक अर्काका साथ छोड्ने जस्ता प्रकिया गर्दै आएका छन् l

प्रकाशित मिति : 18 August, 2019