Logo
स्वास्थ्य
नियमित रुपमा विद्यालय ल्याउन स्यानिटरी प्याड

४ चैत, बुटवल – रजस्वलाका वेला नियमित रुपमा विद्यालय ल्याउन प्रोत्साहन गर्ने उद्देश्यले छात्राका लागि ‘स्यानिटरी प्याड’ उपलब्ध गराइएको छ । तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा निःशुल्क ‘स्यानिटरी प्याड’

प्रकाशित मिति : 18 March, 2019
सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा

३ चैत, दाङ – दाङको तुलसीपुरमा पहिलो पटक एक निजी अस्पतालले सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । तुलसी अस्पताल प्रालिले सोे एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । जिल्लामा पहिलो पटक

प्रकाशित मिति : 17 March, 2019
आँखा शिविरमा १०२ को शल्यक्रिया

३ चैत, डोटी – नेपाल चेम्बर अफ कमर्श डोटी शाखाले आयोजना गरेकोे आँखाको निःशुल्क शल्यक्रिया शिविरमा १०२ लाभान्वित भएका छन् । यही चैत १ गतेदेखि पाँच दिनसम्म सञ्चालन हुने उक्त

प्रकाशित मिति : 17 March, 2019
उपप्रधानमन्त्री यादवद्वारा अङ्ग दानको घोषणा

३० फागुन, भक्तपुर – उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आज मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गरेका छन् । विश्व मिर्गौला दिवसका अवसरमा ‘मिर्गौला स्वास्थ्यः जहाँसुकै जोसुकैको लागि’ भन्ने

प्रकाशित मिति : 14 March, 2019
उद्धारमा ढिलाइ, आमाको ज्यान बच्यो, शिशु रहेनन्

३० फागुन, हुम्ला – तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाले शिशु बच्चा जन्माउन नसक्दा आज बिहान उनको उद्धार गरिएको छ । कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएर ती महिलाको उद्धार गरेको

प्रकाशित मिति : 14 March, 2019
विश्व मिर्गौला दिवसमा प्रधानमन्त्री ओली सहभागी

ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : 14 March, 2019
टुँडिखेलमा योग शिविर हुने

२२ फागुन, काठमाडौँ – मनोक्रान्ति केन्द्र नेपालले ३२औँ मनोक्रान्ति दिवसका अवसरमा यही फागुन २६ गतेदेखि काठमाडौँको टुँडिखेलमा एकहप्ते योग साधना शिविर सञ्चालन गर्ने भएको छ । योग साधनाका माध्यमबाट समाज

प्रकाशित मिति : 6 March, 2019
अज्ञात रोगले विद्यार्थीलार्इ सतायो , स्कुल नै बन्द गर्नुपर्ने अवस्था

२० फागुन, रोल्पा – अज्ञात रोगका कारण विगत दुई महीनादेखी विद्यार्थी बिरामी पर्न थालेपछि पिताराज अधारभूत विद्यालय रेउघाका अभिभावक र शिक्षक चिन्तित भएका छन् । उपचारका अनेक उपाय गर्दा पनि

प्रकाशित मिति : 4 March, 2019
२ हजार पशुको स्वास्थ्य जाँच

२० फागुन लहान – सिरहाको औरही गाउँपालिकामा सम्पन्न पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविरमा दुई हजार पशु चौपायाको निःशुल्क जाँच गरिएको छ । गाउँपालिकाको सहयोग र भेटेरिनरी अस्पताल तथा पशु

प्रकाशित मिति : 4 March, 2019
करोडाैँको सपना बुनेर उडे, मिर्गौलापीडित भएर घर फर्के

१९ फागुन, बनियानी – पैसा कमाउने सपना बोकेर मलेसिया पुगेका झापाका एक युवा मिर्गौलापीडित भएर स्वदेश फर्किएका छन् । वैदेशिक रोजगारीका सिलसिलामा २१ महीनाअघि मलेसिया पुगेका झापा बुद्धशान्ति–१ का २२

प्रकाशित मिति : 3 March, 2019
क्यान्सर अस्पतालमा आफ्नै औषधालय

१९ फागुन, चितवन – बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउँदो चैत्र अन्तिम सातादेखि आफ्नै औषधालय सञ्चालनमा ल्याउने भएको छ । क्यान्सरका बिरामीलाई प्रयोग हुने औषधि महँगो हुने भएकाले अस्पतालको आफ्नै

प्रकाशित मिति : 3 March, 2019
गुल्मीमा स्वास्थ जनचेतना कार्यक्रम सम्पन्न

०८ फाल्गुन, गुल्मी- गुल्मीको मालिका गाँउपलिकाको आयोजनामा सोमवार देखि स्वाथ्यमा जनसचेतना जगाउने उद्देश्यले सुरु गरिएको सडक नाटक कार्यक्रम बिहिवार सम्पन भएको छ । गाँउपालीकालाई ‘शून्य होम डेलिभरी’ अथार्त कोही पनि घरमा

प्रकाशित मिति : 20 February, 2019