Logo
स्वास्थ्य
महिनौ देखि बेनी अस्पताल चिकित्सक बिहीन !

“दरबन्दीअनुसार चिकित्सक नहुँदा काम गर्न समस्या भएको छ”, उहाँले भन्नुभयो, “प्रदेशको विभागीयमन्त्री र सङ्घीय मन्त्रालयलाई जानकारी गराए पनि सुनुवाइ भएको छैन ।

प्रकाशित मिति : 12 September, 2018
दर्ता नभएको औषधि बिक्री गर्ने तीन जना भारतीय नागरिक पक्राउ

जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकामको हरमटारी चोक र शक्तिचोकबाट अवैध रुपमा आयुर्वेदिक औषधि भन्दै सर्वसाधारणलाई झुक्याएर बिक्री गरिरहेका भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : 12 September, 2018
विद्यालयमै उपलब्ध हुन्छ सेनेटरी प्याड

यसैगरी नगरपालिकाले गर्भवती महिला र ज्येष्ठ नागरिकलाई स्वास्थ्य चौकीबाट प्रयोगशालाका सम्पूर्ण सेवा निःशुल्क दिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : 11 September, 2018
उपत्यकाको प्रदूषणबाट बालबालिकाको स्वास्थ्यमा घम्भिर समस्या !

काठमाडौँमा प्रदूषणको मात्रा मापदण्ड भन्दा दशौं गुणा बढी छ । ठूला मान्छे जत्तिकै साना बालबालिका प्रदूषणको जोखिममा पर्ने गरेका छन् ।

प्रकाशित मिति : 11 September, 2018
आन्द्राको शल्यक्रिया सफल

बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया गरिएको छ । गौमुल गाउँपालिका–५ की ३६ वर्षीया ऋतु रोकायाको आन्द्राको शल्यक्रिया गरिएकोे हो । डा दुर्गाराज महर्जन नेतृत्वको टोलीमा रहनुभएका डा टीकाराम

प्रकाशित मिति : 7 September, 2018
चौध जनाको दरबन्दी पाँच जना कर्मचारी

चौध चिकित्सकको दरबन्दी रहेको टीकापुर अस्पतालमा अहिले पाँच जनाले सेवा दिइरहेका छन् । दरबन्दी पूरा भए सल्यक्रिया, प्रसूति, हाडजोर्नी, दन्त, मनसिक, फिजियोथेरापी, रेडियोलोजीलगायतको उपचार यही सम्भब थियो तर अहिले चार

प्रकाशित मिति : 7 September, 2018
सुरक्षित गर्भपतन गराउनेको संङ्ख्यामा वृद्धि

नेपालमा सुरक्षित गर्भपतन गराउनेको संङ्ख्या बढ्दै गएको छ ।आइपास नेपाल नामक संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७४/०७५ मा एक हजार २९३

प्रकाशित मिति : 7 September, 2018
भरतपुर आँखा अस्पतालले एक वर्षमा एक लाख ७१ हजारको बिरामिको उपचार गर्‍यो

भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा आठ जिल्लाका एक लाख ७१ हजार ४०० जनाको आँखाको उपचार गरेको छ । अस्पतालले विभिन्न जिल्लामा शिविर सञ्चालन र अस्पताल एवं आँखा उपचार केन्द्रमार्फत

प्रकाशित मिति : 6 September, 2018
भवन नहुँदा स्वास्थ्य सेवा पाउन गाह्रो

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सरदर दैनिक सुत्केरी हुने ५७ महिलामध्ये १७ शल्यक्रिया बाट हुनेगर्दछ । पछिल्लो समय अस्पतालले शल्यक्रियाबाट सुत्केरी गराउने विधिलाई निरुत्साहित गर्दै आएको छ । गत आवमा

प्रकाशित मिति : 2 September, 2018
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा स्वास्थ्य केन्द्र भवन निर्माण

नेपालगञ्ज उपमहानगरपालिका– २३ मा शहरी स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा रु ६५ लाख ९८ हजारको लागतमा सो भवन निर्माण भएको हो । प्रमुख

प्रकाशित मिति : 2 September, 2018
आज देशभर स्वास्थ्य सेवा बन्द

सरकारले मुलुकी अपराध संहिता संशोधन गर्ने लिखित प्रतिबद्धता पूरा नगरेको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने भएको छ। संघका महासचिव

प्रकाशित मिति : 2 September, 2018
आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने

 नेपाल चिकित्सक संघले आइतबार देशभर आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वाथ्य सेवा बन्दगर्ने निर्णय गरेको छ ।  सरकारले भदौ १ गतेदेखि लागू गरिएको मुलुकी ऐन, मुलुकी अपराध (संहिता)ऐन २०७४ र मुलुकी

प्रकाशित मिति : 31 August, 2018