Logo
कर्णाली प्रदेश
बाजुरामा चार दिनदेखि नगरपालिकामा तालाबन्दी

२७ जेठ, बाजुरा । बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिकाको कार्यालयमा गएको चार दिनदेखि तालाबन्दी गरिएको छ । नगर कार्यपालिकाले फोहर सङ्कलन केन्द्र राख्ने बारेमा गरेको विवादित निर्णय खारेज गर्न मागसहित स्थानीयवासीले

प्रकाशित मिति : 10 June, 2019
हावाहुरीले कञ्चनपुरका ८७० घरमा क्षति

२७ जेठ, कैलाली । तीन दिनअघि कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन भएको छ । कञ्चनपुरमा मात्र हावाहुरीका कारण ८७० घरधुरीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क

प्रकाशित मिति : 10 June, 2019
जाजरकोट खलङ्गामा खानेपानी अभाव, निर्माणाधिन आयोजना पूरा भएन   

सदरमुकाम खलङ्गामा पिउनेपानीको हाहाकार छ ।

प्रकाशित मिति : 9 June, 2019
बढ्दै दुर्घटना, पढ्दै चालक

  २६ जेठ, काठमाडौँ । अघिल्लो हप्ता काठमाडौँको सुन्धारामा एउटा निजी कार र ट्याक्सी ठोक्कियो । क्षतिपूर्तिको विवाद महानगरीय ट्राफिक प्रहरी महाशाखासम्म आइपुग्यो । उक्त दुर्घटनामा परेको कारका चालकले मादक

प्रकाशित मिति : 9 June, 2019
तीन दिनदेखि विद्युत् आपूर्ति बन्द   

दैलेखमा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ ।

प्रकाशित मिति : 9 June, 2019
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

विकेन्द्रित बजेटले परिणाममुखी काम गर्न नसकिने बताएका उनले रु एक करोडमाथिका परियोजनामा मात्र बजेट व्यवस्था गर्ने नीति लिइएको स्पष्ट पारे ।

प्रकाशित मिति : 9 June, 2019
डोल्पाको पाटनमा यार्सागुम्बा सङ्कलनमा गएका थप १ जनाको मृत्यु

२४ जेठ, डोल्पा । यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको पाटनमा गएका थप एक जनाको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका–१२ तल्लुका भीमबहादुर बस्नेत हुन् । डोल्पाको टाक्सी

प्रकाशित मिति : 7 June, 2019
गाउँगाउँमा भ्रष्टाचार मौलाएको आरोप

  २३ जेठ, डोटी । नेपाली काँगे्रसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले गाउँगाउँमा भ्रष्टाचार मौलाएको आरोप लगाएको छ । काँग्रेसको जागरण अभियानका क्रममा सबै स्थानिय तहमा पुग्नु भएका नेता हुमागाईँले आज

प्रकाशित मिति : 6 June, 2019
राजधानी सडकको बिजोग

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सडकमा रहेको खाल्डाखुल्डी मर्मत नहुँदा यहाँका सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको छ ।

प्रकाशित मिति : 5 June, 2019
हावाहुरीले स्वास्थ्य चौकी र विद्यालयको उडायो छानो

सल्यानको दार्मा गाउँपालिकामा हावाहुरीले छानो उडाएपछि विद्यालय र स्वास्थ्य चौकीको सेवामा असर पुगेको छ।

प्रकाशित मिति : 5 June, 2019
दुर्गममा अझै पुगेन पाठ्यपुस्तक   

नयाँ शैक्षिक सत्र शुरु भएको दुई महीना पुगिसक्दा पनि मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा रहेका विद्यालयहरुमा अध्यनरत विद्यार्थीको हातमा किताब पुगेको छैन ।         

प्रकाशित मिति : 4 June, 2019
पाटनमा १ जनाको लेक लगेर मृत्यु

२१ जेठ, रुकुम । रुकुम पश्चिमबाट यार्सा संकलनका लागि डोल्पा गएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिसकोट नगरपालिका-९, गीजाका ३५ वर्षीय कृष्णबहादुर शाही रहेको छ । शाही

प्रकाशित मिति : 4 June, 2019