Logo
प्रदेश १
सय विद्यालयमा डिजिटल साक्षरता शुभारम्भ

सामुदायिक विद्यालय र सिकाइ केन्द्रलाई रु दुई लाख र संस्थागत विद्यालयलाई रु एक लाख प्रदान गरिएको थियो । 

प्रकाशित मिति : 8 September, 2019
अवैध माछा बरामद

भन्सार छलि गरी ल्याएको सो परिमाणको माछा प्रहरीले शनिबार विराटनगर भन्सार कार्यालयलाई बुझाएको छ ।

प्रकाशित मिति : 8 September, 2019
घुस लिएको अभियोगमा मुद्दा दायर

नक्कली भर्पाई र कागजात तयार पारी तत्कालीन जिल्ला विकास समिति तेह्रथुमबाट भुक्तानी लिएको पाइएकाले बिगो असुल गरी कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए

प्रकाशित मिति : 5 September, 2019
आगलागीले घर सखाप, लाखौँको क्षति

आगलागीको कारण खुलेको छैन । आगलागीले अन्य क्षति भने नभएको बताइएको छ ।

प्रकाशित मिति : 4 September, 2019
पशु मार्नेलाई कारवाहीको माग

स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले कुकुरलाई बन्ध्याकरण गर्नाको साटो कुटीकुटी मार्ने काम आपराधिक भएको बताए ।

प्रकाशित मिति : 2 September, 2019
दुर्घटनाबाट सबैभन्दा बढीको मृत्यु मोरङमा, कतिले गुमाए १ वर्षमा ज्यान ?

चालू आर्थिक वर्षमा साउनमा मात्र ४३.७५ प्रतिशत र भदौ महीनामा अहिलेसम्म २२.२२ प्रतिशत मृत्युको तथ्याङ्क मोरङकै रहेको प्रमुख दाहालले जानकारी दिए ।

प्रकाशित मिति : 1 September, 2019
गोरु काट्नेविरुद्ध मुद्दा

गोरु काटिरहेकाे अवस्थामा प्रहरीले रङ्गेहात पक्राउ गरेर आज म्याद थप गरी फौजदारी संहिता २०७५ को गोरु काटेको महलअनुसार हुने मुद्दा र सजायअनुसार मुद्दा चलाइएको प्रहरी निरीक्षक चैलागाईंले बताए ।

प्रकाशित मिति : 1 September, 2019
५ सय घुस दिन खोज्ने चालक पक्राउ

प्रहरीले चालक तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : 30 August, 2019
ब्राउन सुगरसहित ३ जना पक्राउ

प्रहरीले उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर एक ग्राम १०० मिलिग्राम बरामद गरेको छ ।

प्रकाशित मिति : 29 August, 2019
नियन्त्रणमा लिएको ट्याक्टर बुझाइयो

वातावरणीय प्रभावकारी मूल्याङ्कन (आईईई) नगरी बालुवा निकासी गरेको पाइएकाले प्रहरी लगाएर ट्याक्टर र बालुवा जफत गर्नु परेको समन्वय समितिका प्रमुख चाम्लिङले बताए ।

प्रकाशित मिति : 28 August, 2019
श्रीमतीसहित तीन जना कारागार चलान

प्रहरीले कविता र पम्फालाई असार २० गते र पूर्णलाई साउन १२ गते पक्राउ गरेको हो ।

प्रकाशित मिति : 28 August, 2019
मृतकका परिवारलाई एक लाख आर्थिक सहयोग

विसुन्केको गत असार १० गते करेन्ट लागेर मृत्यु भएको थियो ।

प्रकाशित मिति : 25 August, 2019