Logo

प्रदेश १
विप्लवका जिल्ला सक्रेटरीले गरे जेलबाटै नेकपामा प्रवेश

विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको नीतिप्रति असहमति जनाउँदै उक्त पार्टीको साधारण सदस्यसमेत नरहने गरी अलग भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : 16 September, 2019
२१ वर्षपछि कानुनको फन्दामा फरार अभियुक्त

सिरहाको लहानमा लुकीछिपी बस्दै आएका सदालाई उदयपुरबाट गएका सुरक्षाकर्मी प्रहरी सहायक निरीक्षक मदनकुमार श्रेष्ठ नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : 13 September, 2019
कुकुरको टोकाइबाट ३ हरिण मरे

बिहान ६ बजेतिर हरिण कराउन थालेपछि वनका कर्मचारी घटनास्थल पुगेका थिए ।

प्रकाशित मिति : 11 September, 2019
काकालाई भतिजाले गरे खुकुरी प्रहार !

खुकुरी प्रहारबाट काका बालाराम घाइते भएका छन् । उनकाे अहिले जिल्ला अस्पताल खोटाङ दिक्तेलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : 11 September, 2019
प्रदेश १ मा बन्ने भयाे ४ लेनको प्रादेशिक सडक

यो प्रादेशिक सडक विराटनगरको पुष्पलालचोकबाट बैजनाथपुर, झोडाहाट, नेताचोक र हरैचा हुँदै पूर्वपश्चिम राजमार्गमा जोडिनेछ ।

प्रकाशित मिति : 9 September, 2019
सय विद्यालयमा डिजिटल साक्षरता शुभारम्भ

सामुदायिक विद्यालय र सिकाइ केन्द्रलाई रु दुई लाख र संस्थागत विद्यालयलाई रु एक लाख प्रदान गरिएको थियो । 

प्रकाशित मिति : 8 September, 2019
अवैध माछा बरामद

भन्सार छलि गरी ल्याएको सो परिमाणको माछा प्रहरीले शनिबार विराटनगर भन्सार कार्यालयलाई बुझाएको छ ।

प्रकाशित मिति : 8 September, 2019
घुस लिएको अभियोगमा मुद्दा दायर

नक्कली भर्पाई र कागजात तयार पारी तत्कालीन जिल्ला विकास समिति तेह्रथुमबाट भुक्तानी लिएको पाइएकाले बिगो असुल गरी कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए

प्रकाशित मिति : 5 September, 2019
आगलागीले घर सखाप, लाखौँको क्षति

आगलागीको कारण खुलेको छैन । आगलागीले अन्य क्षति भने नभएको बताइएको छ ।

प्रकाशित मिति : 4 September, 2019
पशु मार्नेलाई कारवाहीको माग

स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले कुकुरलाई बन्ध्याकरण गर्नाको साटो कुटीकुटी मार्ने काम आपराधिक भएको बताए ।

प्रकाशित मिति : 2 September, 2019
दुर्घटनाबाट सबैभन्दा बढीको मृत्यु मोरङमा, कतिले गुमाए १ वर्षमा ज्यान ?

चालू आर्थिक वर्षमा साउनमा मात्र ४३.७५ प्रतिशत र भदौ महीनामा अहिलेसम्म २२.२२ प्रतिशत मृत्युको तथ्याङ्क मोरङकै रहेको प्रमुख दाहालले जानकारी दिए ।

प्रकाशित मिति : 1 September, 2019
गोरु काट्नेविरुद्ध मुद्दा

गोरु काटिरहेकाे अवस्थामा प्रहरीले रङ्गेहात पक्राउ गरेर आज म्याद थप गरी फौजदारी संहिता २०७५ को गोरु काटेको महलअनुसार हुने मुद्दा र सजायअनुसार मुद्दा चलाइएको प्रहरी निरीक्षक चैलागाईंले बताए ।

प्रकाशित मिति : 1 September, 2019