Logo
प्रदेश २
घरको जग खन्ने क्रममा ढिस्कोले पुरिदा २ जनाको मृत्यु ,एकजना गम्भीर घाइते

वीरगञ्जमा घरको जग खन्ने क्रममा माटोले पुरिएर दुई जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : 28 May, 2019
धनुषामा अवैध लागूऔषध सहित ३ जना पक्राउ

१४ जेठ, धनुषा ।धनुषा नगरईन नगरपालिका-२ स्थित प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । सिमा प्रहरी चौकी लगमाजटहीबाट खटिएको प्रहरीले जनकपुर उपमहानगरपालिका-२ बस्ने ३५ वर्षीय प्रसन्न पौडेल सहित

प्रकाशित मिति : 28 May, 2019
प्रहरीद्वारा अवैध मुसुरो दालसहित ट्रयाक्टर चालक पक्राउ

  १२ जेठ, पर्सा ।  प्रहरीले पर्साको अलौबाट मुसुरो दालसहित ३ वटा ट्रयाक्टर र चालकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलले अवैध रुपमा भारतर्फ जाँदै गरेको १ त ३८५५,

प्रकाशित मिति : 26 May, 2019
कर्मचारीमाथि गोली प्रहार

१२ जेठ, धरान। धरानमा एक कर्मचारीमाथि गोली प्रहार भएको छ । धरानको साउने भन्ने ठाउँमा जीवन विकास लघुवित्तका कर्मचारी शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएको हो । गोलि प्रहारबाट गम्भीर घाइते

प्रकाशित मिति : 26 May, 2019
प्रदेश २ मा आर्थिक अनियमितता, फर्निचर खरिदमै ७ करोड बजेट हिनामिना

संसदीय विशेष अनुगमन समितिले अनियमितता ठहर गरेको प्रतिवेदन प्रदेशसभामा पेस गरिएको छ।

प्रकाशित मिति : 26 May, 2019
बालविवाहमुक्त वडा घोषणा

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।

प्रकाशित मिति : 25 May, 2019
कर्मचारी काममा फर्के

कर्मचारीलाई हातपात गर्नेले सार्वजनिक रुपमा माफी मागेपछि सिरहाको कल्याणपुर नगरपालिका कर्मचारी काममा फर्केका छन् ।

प्रकाशित मिति : 24 May, 2019
कलैयामा विद्यालयको छतबाट हाम फाल्दा एकको मृत्यु, एक घाइते

    १० जेठ,बारा l बाराको पचरौता नगरपालिका–१ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको छतबाट हाम फाल्दा एक विद्यार्थीको मृत्यु भए सँगै एक विद्यार्थी गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा

प्रकाशित मिति : 24 May, 2019
डोजरले खनेको खाल्टामा डुबेर बालकको मृत्यु

मरिणखोलामा पौडी खेल्ने क्रममा खोलामा खनेको खाल्डोमा परी श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय कपिलाकोटले जनाएको छ ।

प्रकाशित मिति : 24 May, 2019
कर्मचारी काममा फर्के

सहकर्मीमाथि हातपात गर्नेलाई कारवाही गर्नुपर्ने, शान्ति सुरक्षाको प्रत्याभूति गराउनुपर्ने मागसहित दुई दिनदेखि नगरपालिकाका कर्मचारीले कामकाज ठप्प पारेका थिए ।

प्रकाशित मिति : 24 May, 2019
दुर्घटनामा एकको मृत्यु

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा२०च ४२७९ नम्बरको बोलेरो सडकबाट करीब १०० मिटर तल खस्दा दुर्घटना भएको हो ।

प्रकाशित मिति : 24 May, 2019
बजेट नदिए आन्दोलन गर्ने

विपक्षी दलका सांसदहरुले प्रदेशसभा अवरुद्ध गरेपछि सरकारले प्रत्यक्ष निर्वाचित सांसदले योजना छनोट गर्न पाउने गरी रु एक करोड दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : 24 May, 2019