Logo
प्रदेश २
चाडपर्वले सामाजिक सद्भाव वृद्धि गर्छ: मन्त्री सोनल

२४ कात्तिक, पर्सा – प्रदेश नं २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले समाजमा सौहाद्रता बढाउन चाडपर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा व्यक्त गरेका छन् । चौरसिया सेवा समिति पर्साले

प्रकाशित मिति : 10 November, 2018
स्वास्थ्य संस्थामा औषधि अभाव

११ कात्तिक, महोत्तरी – गौशाला नगरपालिकास्थित सरकारी अस्पतालमा औषधिको अभाव भएपछि सेवाग्राही रित्तै हात फर्किनुपर्ने बाध्यतामा छन् । यहाँका सरकारी स्वास्थ्य केन्द्रमा नेपाल सरकारद्वारा निःशुल्क रुपमा पाइने औषधि उपलब्ध नहुँदा

प्रकाशित मिति : 28 October, 2018
करेन्ट लागेर मृृत्यु

८ कात्तिक, बर्दिवास – करेन्ट लागेर महोत्तरी औरही नगरपालिकामा आज एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा औरही–९ इनर्वाका ४५ वर्षीया मीनादेवी सहनी रहेको छ । स्थानीय पोल्ट्री फर्ममा पानी

प्रकाशित मिति : 25 October, 2018
सडकमै डेस्कबेञ्च राखी पठनपाठन

८ कात्तिक, जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाले सडक विस्तारको नाममा वडा नं २१ कुर्थामा रहेको राजर्षी माध्यमिक विद्यालयको छ वटा कक्षाकोठा तथा पर्खाल भत्काएपछि सोको विरोधमा विद्यार्थीले सकडमै डेस्कबेञ्च राखेर पठनपाठन

प्रकाशित मिति : 25 October, 2018
मलमूत्र खुवाउन खोज्ने युवती पक्राउ

८ कात्तिक, सप्तरी – बोक्सी भन्दै छिमेकीलाई मलमूत्र खुवाउन खोज्ने तिरहुत गाउँपालिका– २ मैनाकडेरी बडहराकी एक युवतीलाई प्रहरीले आज पक्राउ गरेको छ । गत असोज २२ गते शौचालयबाट लोटामा मलमूत्र

प्रकाशित मिति : 25 October, 2018
ग्यास सिलिण्डर विस्फोट हुँदा एकको मृत्यु

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिण्डर विस्फोट हुँदा ४७

प्रकाशित मिति : 20 October, 2018
वनको जग्गा कारखानाको नाममा

२९ असोज, जनकपुरधाम – सिरहा जिल्लामा रहेको मारुती सिमेन्ट कारखानाले वन क्षेत्रको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य सार्वजनिक भएको छ । कारखानाले नरहा गाउँपालिका वडा नं ३ को सामुदायिक

प्रकाशित मिति : 15 October, 2018
सुक्खा बन्दरगाहको गोदाममै थन्कियो करोडाैँको मुल्यको चिनी

२८ असोज, वीरगञ्ज – साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिक टन चिनी सुक्खा बन्दरगाहको गोदाममा थन्किएपछि उपभोक्ता महङ्गोमा चिनी किन्न बाध्य भएका

प्रकाशित मिति : 14 October, 2018
बालक हत्यामा संलग्न सार्वजनिक

२८ असोज, कलैया – बाराको सिम्रौनगढ–३ नयका टोलका एक बालकको अपहरणपछि हत्या गर्ने दुई जनालाई आज बारा प्रहरीले सार्वजनिक गरेको छ । बानेश्वर रायका छ वर्षीय छोरा गोलु भनिने दीपक

प्रकाशित मिति : 14 October, 2018
माटोको ढिस्कोमा पुरिएर ४ बालिका घाइते : एककाे अवस्था गम्भिर

२५ असोज, महोत्तरी – दशैँको बेला घर लिपपोत गरेर झकीझकाउ बनाउनुपर्ने भन्दै आज बिहान गाउँमै रहेको नदीको किनारमा माटो ल्याउन गएका औरही नगरपालिको ४ बालिका ढिस्कोमा पुरिएर घाइते भएका छन्

प्रकाशित मिति : 11 October, 2018
भारबहन क्षमता परीक्षण सफल : जनकपुर आयो रेल

२५ असोज, धनुषा – बुधबार निर्माण सामग्री ब्लास्ट (गिट्टी) लिएर रेल जनकपुर आए सँगै जयनगर–जनकपुर रेल सेवाको भारबहन क्षमता परीक्षण सफल भएको छ । ५३ वटा मालबाहक डिब्बामा गिट्टी बोकेर

प्रकाशित मिति : 11 October, 2018
बारामा दुईवटा पेट्रोल पम्प सिल्बन्दी

२४ असोज, वीरगञ्ज- बारामा सञ्चालित दुई वटा पेट्रोल पम्पमा सिल भएका छन । गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय वीरगञ्जले कलैया उपमहानगरपालिका वडा नं १ स्थित अमित आयल स्टोर र

प्रकाशित मिति : 10 October, 2018