Logo

प्रदेश ३
दुर्घटनामा दुई जनाको मृत्यु

दुर्घटनामा गम्भीर घाइते पैदलयात्री तामाङको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : 22 October, 2019
रत्ननगरको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई

रत्ननगरमा सरसफाइ शुल्कबापत वार्षिक रु २२ लाख सङ्कलन हुने र फोहोर सङ्कलनका लागि करीब रु एक करोड खर्च हुँदै आएको छ ।

प्रकाशित मिति : 22 October, 2019
एक सय ९१ तोला चाँदीसहित एक जना पक्राउ

चाँदीको गरगहना वीरगञ्ज भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : 21 October, 2019
सँगै सुतेका थापालाई घिसार्दै लगेर खाल्डोमा पुरेपछि…

शुक्रबार बेलुकीदेखि हराएपछि कम्पनीमा कार्यरत साथीहरुले प्रहरीलाई खबर गरेर शनिबार उनको खोजी भएको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : 20 October, 2019
भक्तपुरमा गाडीको ठक्करबाट एक बृदाको मृत्यु

भक्तपुरमा गाडीको ठक्करबाट एक बृदाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 17 October, 2019
थानकोट–नागढुङ्गा सुरुङमार्गः कात्तिक पहिलो साता शिलान्यास गरिने

शिलान्यासका लागि सम्बन्धित सबै तहमा छलफल सुरु भइसकेको छ ।

प्रकाशित मिति : 15 October, 2019
आलु महोत्सव कात्तिकमा

महोत्सवले आलुको भण्डारण, बजारीकरण र प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्नसक्ने गाउँपालिकाको अपेक्षा रहेको थोकरले बताए ।

प्रकाशित मिति : 14 October, 2019
आदिनाथ मूर्तिमा प्राणप्रतिष्ठा

कीर्तिपुर नगरपालिकाको प्राचीन सम्पदाका रुपमा स्थापित मन्दिरमा हिन्दू तथा बौद्ध धर्मावलम्बीले आस्था प्रकट गर्छन् ।

प्रकाशित मिति : 12 October, 2019
काभ्रेमा दुर्घटना, दुई जनाको मृत्यु

दुर्घटनामा घाइते भएका यात्रुको स्थानीयवासी र प्रहरीले उद्धार गरेका थिए ।

प्रकाशित मिति : 12 October, 2019
सिन्धुपाल्चोक बस दुर्घटना: मृत्यु हुनेको संख्या १२ पुग्यो, ५ जनाको सनाखत, नामावली सहित

कच्ची सडक र यात्रु बढी भएकाले हेलम्बु यातयातको सो बस दुर्घटना भएको हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति : 11 October, 2019
बन्दुकले हानेर श्रीमती र छोरीको हत्या, छोरा घाइते

सामान्य घरायसी विवादमा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्।

प्रकाशित मिति : 11 October, 2019
दुई लाख नगदसहित जुवाडे पक्राउ

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलो नगद हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।

प्रकाशित मिति : 10 October, 2019