Logo

प्रदेश ३
सवारी दुर्घटना नगराएका चालकहरूलाई सम्मा गरिँदै

नजिकिँदै गरेको वडादशैं, तिहार तथा छठजस्ता पर्वलाई लक्षित गरेर सवारी दुर्घटना नगराएका चालकहरूलाई सम्मान गरिदैँछ ।

प्रकाशित मिति : 29 September, 2019
यसैवर्ष बन्दै छन् काठमाडौंका ९ स्थानमा पार्क, कहाँ कहाँ बन्दै ?

उपत्यका वरिपरिका नौवटा नगरपालिकामा ज्येष्ठ नागरिक, बालबालिका बस्ने, रमाउने र वनभोज गर्न मिल्नेसम्म सुविधा भएका पार्क बन्ने क्रम धमाधम सुरु भएको छ ।

प्रकाशित मिति : 29 September, 2019
विश्व मुटु दिवशको अवसरमा अल्का अस्पतालमा विभिन्न ल्याव परीक्षण निशुल्क

इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निःशुल्क गर्न लागेको हो ।

प्रकाशित मिति : 27 September, 2019
यौन व्यवसायमा संलग्न रहेका किशोरीहसहित मध्यरातमा ४५ जना सडक बालबालिकाको उद्धार !

काठमाडौंलाई सडक बालबालिका मुक्त गर्ने अभियान अन्तर्गत ५/७ दिनको फरकमा बालबालिकाको उद्धार गर्ने गरिएको छ ।

प्रकाशित मिति : 27 September, 2019
घुस लिएको अभियोगमा मुद्दा दायर

उनीहरुलाई बिगोबमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : 26 September, 2019
रसुवामा रूख प्रयोग गर्न सहज

निकुञ्ज प्रमुखले गरेको घोषणा स्वागतयोग्य भएको नागरिक समाजले जनाएको छ ।

प्रकाशित मिति : 25 September, 2019
नेपाली काङ्ग्रेस लोकतन्त्रको रक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा : नेता खाँण

नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले चिनियाँ राजनीति नेपालमा भित्र्याउन खोजेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : 25 September, 2019
करेन्ट लागेर मृत्यु

कटुवाल चार वर्षदेखि सो उद्योगमा इलेक्ट्रिसिएनका रुपमा काम गर्दै आएका थिए । 

प्रकाशित मिति : 25 September, 2019
एक हजार घुस लिएको आरोपमा पक्राउ परेका सुवेदीद्वारा आत्महत्या

मृतक सुवेदीको शवको भक्तपुर अस्पतालमा आजै पोष्टमार्टम गरिएको छ ।

प्रकाशित मिति : 24 September, 2019
भरतपुरको कार्टुन उद्योगमा आगलागी

दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सक्रियतामा आगो निभाउने प्रयास चलिरहेको रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 24 September, 2019
 प्रदेश ३ का विद्यालयमा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम

डोरमणि पौडेलले वृक्षरोपण कार्यक्रममा बढी फलफूलका बिरुवा रोप्नुपर्ने बताएका छन् l

प्रकाशित मिति : 22 September, 2019
भक्तपुरकाे दुर्गा कपडा रिफाइनरी उद्योगमा भिषण आगलागी

आगलागीका कारण उद्योगका सम्पुर्ण कपडा साथै त्यहाँका सबै मेसिनहरु पूर्णरुपमा जलिसकेका छन् ।

प्रकाशित मिति : 22 September, 2019