Logo
बागमती प्रदेश
भरुवा बन्दुकसहित तीन जना पक्राउ

२८ मङ्सिर, धादिङ – जिल्ला प्रहरी कार्यालय धादिङ, जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रदेश नं ३ प्रहरीको संयुक्त प्रहरी टोलीले धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ ओवाङबाट भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ

प्रकाशित मिति : 14 December, 2018
एउटा कोठामा चार वटा कक्षा सञ्चालन

२८ मङ्सिर, धादिङ – एउटा कोठामा पनि सबै विद्यार्थीलाई पढाउन नहुने भएपछि भिन्दाभिन्दै सेक्सन बनाएर पढाइ गर्ने गरेको र यसले गर्दा विद्यार्थीको सिकाइ उपलब्धि बढी हुने गरेको तथ्य सुन्ने गरिएको

प्रकाशित मिति : 14 December, 2018
फरार प्रतिवादी पक्राउ

२७ मङ्सिर, ललितपुर – प्रहरीले जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग र जबर्जस्ती चोरी मुद्दामा फरार रहेका तीन प्रतिवादीलाई पक्राउ गरेको छ । गत वर्ष मङ्सिरमा गोदावरी नगरपालिका–१, गोदामचौरमा भएको घटनाका

प्रकाशित मिति : 13 December, 2018
दर्ताबिना औषधि पसल सञ्चालन

२७ मङ्सिर, भक्तपुर – भक्तपुरमा सञ्चालित अधिकांश औषधि पसलमा अनुमतिपत्र अर्थात् फार्मेसी उत्तीर्ण भएको प्रमाणपत्र नभएका व्यक्तिले औषधि बिक्री गरेको पाइएको छ । भक्तपुर नगरपालिका बजार अनुगमन समितिले आज कमलविनायक

प्रकाशित मिति : 13 December, 2018
ढुङ्ग्रे खोलामा डुबेर एकको मृत्यु

२६, मङ्सिर, चितवन – चितवन राप्ती नगरपालिकास्थित ढुङ्ग्रे खोलामा डुबेर आज एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा राप्ती नगरपालिका–६ फूरबारीका ३६ वर्षीय बिसरा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले

प्रकाशित मिति : 12 December, 2018
ललितपूरका पाँच तह स्थानीय तह र पुनःनिर्माण प्राधिकरणबीच समझदारी

२५ मङ्सिर, ललितपुर – जिल्लाका पाँच वटा स्थानीय तह र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबीच पुनःनिर्माणमा रहेका समस्या हटाएर बाँकी रहेका घर चाँडो निर्माण सक्ने गरी समझदारी भएको छ । जिल्ला पुनःनिर्माण

प्रकाशित मिति : 11 December, 2018
बाघको छालासहित तीन पक्राउ

२५ मङ्सिर, काठमाडौँ – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बाघको छालासहित तीन जनालाई आज पक्राउ गरेको छ । अवैध रुपमा वन्यजन्तुको आखेटोपहार खरीद बिक्री तथा ओसारपसार हुँदै गरेको सूचनाका आधारमा

प्रकाशित मिति : 11 December, 2018
चार गाउँपालिका जडीबुटीको पकेट क्षेत्र

२५ मङ्सिर, गोरखा – गोरखाका चार गाउँपालिकालाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएकोे छ । गण्डकी प्रदेश डिभिजन वन कार्यालयले अजिरकोट, धार्चे, बारपाक सुलीकोट र आरुघाट गाउँपालिकालाई जडीबुटी खेतीका लागि जिल्लाको

प्रकाशित मिति : 11 December, 2018
सूर्यविनायकदेखि साँगासम्म ‘सर्भिस ट्र्याक’ निर्माण शुरु

२४ मङ्सिर, भक्तपुर – अरनिको राजमार्गअन्र्तगत सूर्यविनायकदेखि काँभ्रे साँगासम्म सडकको दायाँबायाँ ‘सर्भिस ट्र्याक’ निर्माण कार्य आजदेखि शुरु भएको छ । सांसद महेश बस्नेतले सो निर्माण कार्यको शिलान्यास गर्दै साँगादेखि सूर्यविनायकसम्म

प्रकाशित मिति : 10 December, 2018
यौनधन्दामा संलग्न १८ जनाविरुद्ध मुद्दा

२४ मङ्सिर, काठमाडौँ – काठमाडौँको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । प्रहरीले यौनधन्दामा संलग्न रहेको आशङ्कामा तीन होटल सञ्चालकसहित १८ जनाविरुद्ध मुद्दा

प्रकाशित मिति : 10 December, 2018
सुधार गृहमा नै मानव शोषण, २१ व्यक्तिको उद्धार, सञ्चालक पक्राउ

२१ मङ्सिर, काठमाडौँ — महानगरीय प्रहरी परिसर काठमाडौँले सुधार गृहबाट २१ व्यक्तिको उद्धार गरेको छ । काठमाडौँ महानगरपालिका–४ सुकेधारामा सञ्चालित ट्रान्सफरमेशन नेपालको सुधार गृहबाट उनीहरुलाई उद्धार गरेको हो । सुधार

प्रकाशित मिति : 7 December, 2018
सामुदायिक वनको काठ दुरुपयोगमा मुद्दा

२१ मङ्सिर, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल सङ्खुवासभामा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार सामुदायिक

प्रकाशित मिति : 7 December, 2018