Logo

प्रदेश ३
सडक स्तरोन्नति गर्दै ललितपुर महानगरपालिका

२६ असोज, ललितपुर – ललितपुर महानगरपालिकाले चार मिटरभन्दा कम चौडाइको ३० किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ । शहरको भित्री भागमा रहेका सडक ढुङ्गा र इँटा छापेर स्तरोन्नतिको योजना बनाइएको

प्रकाशित मिति : 12 October, 2018
पूर्वन्यायाधीश शर्माको निधन

२५ असोज, काठमाडौँ – सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रेम शर्माको ७१ वर्षको उमेरमा बुधबार निधन भएको छ । पर्वत जिल्ला, फेलेवास नगरपालिकामा विसं २००४ असार २० गते जन्मनुभएका शर्मा विसं २०३०

प्रकाशित मिति : 11 October, 2018
त्रिचन्द्र क्याम्पस भवन पुनःनिर्माणबारे छलफल

२५ असोज, काठमाडौँ – नेपालको सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पसका क्षतिग्रस्त संरचनाको पुनःनिर्माण तथा गुरुयोजना तयारीका सम्बन्धमा आज राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत र क्याम्पसका प्रमुखसहितको टोलीबीच छलफल भएको छ

प्रकाशित मिति : 11 October, 2018
कामपाद्वारा १० हजार बिरुवा रोपिने

२५ असोज, काठमाडौँ – काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा सरकारी सङ्घसस्थासहित विभिन्न दश स्थानमा १० हजार बोटबिरुवा वृक्षरोपण गर्ने भएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले आज पत्रकार सम्मेलन गरी

प्रकाशित मिति : 11 October, 2018
रामेछापका स्थानीय तहमा कर्मचारी अभाव

२५ असोज, रामेछाप- देश संघीयतामा गएको लामो समय वितिसक्दा पनि रामेछापका जनप्रतिनिधिहरुले कर्मचारीको अभावमा कार्य सम्पादनमा समस्या भएको गुनासो गरेका छन् । स्थानीय तहको निर्वाचन भएको एक वर्ष बितिसक्दा समेत

प्रकाशित मिति : 11 October, 2018
प्रदेश नं ३ को राजाधानी तिहारपछी, काँग्रेस प्रतिनिधिलाई पार्टिको दवाव

२५ असोज, काठमाडौँ- प्रदेश नं ३ को राजाधानीको टुङ्गो तिहारपछी लाग्ने भएको छ । गत आइतबार प्रदेशसभामा राजधानीको विषयले प्रवेश पाएपछि तिहारपछि घोषणा गरिने सम्भावना बढेको हो । संसदमा स्थायी राजधानी

प्रकाशित मिति : 11 October, 2018
बेहोस् बनाई लुट्ने दुईजना पक्राउ

२४ असोज, चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले दुई जना लुटेरालाई पक्राउ गरेको छ् । मंगलवार विभिन्न स्थानबाट उनिहरुलाई बेहोस बनाउने औषधि, इन्जेक्सन, टर्च, जुसको बोतल सहित पक्राउ गरिएको हो ।

प्रकाशित मिति : 10 October, 2018
काठमाडौँ ब्वाइजलाई गणेशमान फुटसल उपाधि

२३ असोज, काठमाडौँ – वीर गणेशमान दोस्रो स्मृति कप खुल्ला फुटसल प्रतियोगिताको उपाधि काठमाडौँ ब्वाइज क्लबले प्राप्त गरेको छ । नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–२६ ले आयोजना गरेको उक्त प्रतियोगितामा

प्रकाशित मिति : 9 October, 2018
फोहर व्यवस्थापनका लागि नयाँ स्थान

२३ असोज, काठमाडौँ – लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनबारे समस्या रहँदै आए पनि अब समाधान हुने भएको छ । आगामी शुक्रबारसम्ममा तत्कालका लागि अल्पकालीन फोहर व्यवस्थापन गर्ने स्थानको टुङ्गो

प्रकाशित मिति : 9 October, 2018
लुटपाट गर्ने गिरोह पक्राउ

२३ असोज, चितवन – विगत १५ वर्षदेखि देशका विभिन्न स्थानमा मानिसलाई बेहोस बनाई लुटपाट गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालयले आज पक्राउ गरेको छ । पक्राउपर्नेमा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका–६ का

प्रकाशित मिति : 9 October, 2018
नेकपाको एकीकरण शुरु

२३ असोज, ओखलढुङ्गा – ओखलढुङ्गामा नेकपाको एकीकरण कार्यदलले काम थालेको छ । प्रदेश कमिटीले जिम्मेवारी तोकेको आठ सदस्यीय कार्यदलले जिल्ला र स्थानीय तहको पार्टी एकीकरण गर्ने काम शुरु गरेको हो

प्रकाशित मिति : 9 October, 2018
करेन्ट लागेर चालकको मृत्यु

२२ असोज, बेत्रावती – सडकमा लत्रिएको विद्युतीय तारबाट करेन्ट लागेर नुवाकोटको बेलकोटगढी नगरपालिका–७ खाल्टेमा आज एक चालकको मृत्यु भएको छ । धादिङको गल्छीबाट रसुवातर्फ लैजानका लागि रसुवागढी जलविद्युत् आयोजनाको निर्माण

प्रकाशित मिति : 8 October, 2018