Logo
बागमती प्रदेश
उपत्यकाको सुरक्षा व्यवस्था थप मजबुद बनाइने

२१ कात्तिक, काठमाडौँ – महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चाडबाडलाई लक्षित गरेर उपत्यकाको सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउने बताएका छन् । सामुदायिक प्रहरी

प्रकाशित मिति : 7 November, 2018
सिसिटिभी क्यामरा राख्न अनुमति अनिवार्य

बेत्रावती, २० कात्तिक – जिल्ला प्रशासन कार्यालय नुवाकोटले क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामरा जडान गर्न अनुमति लिनुपर्ने व्यवस्था अनिर्वाय गरेको छ । गृह मन्त्रालयले जारी गरेको परिपत्रका आधारमा प्रशासन कार्यालयले

प्रकाशित मिति : 6 November, 2018
महानगर प्रमुख सरसफाइ अभियानमा

१९ कात्तिक, चितवन – भरतपुर महानगरलाई सफा र सुन्दर बनाउने अभियान स्वरुप प्रमुख रेनु दाहाल स्वयं सरसफाइ अभियानमा जुटेका छन् । हरेक सोमबार बिहान ७ बजेदेखि एक घण्टासम्म प्रमुख दाहालको

प्रकाशित मिति : 5 November, 2018
कामपाका भित्री सडकलाई प्राथमिकता

काठमाडौँ, १९ कात्तिक – खाल्डाखुल्डीका कारण सर्वसाधरणले सास्ती व्यहार्ने परेपछि काठमाडौँ महानगरपालिकाले भित्री सडक सुधारलाई प्राथमिकता दिन थालेकोे छ । कतिपय सडक कालोपत्र गर्ने र कतिपयमा ढुङ्गा वा इँटा छाप्ने

प्रकाशित मिति : 5 November, 2018
हेटौँडा सिमेन्ट उद्योगको क्षमता बढाइने

१८ कात्तिक, हेटौँडा – हेटौँडा सिमेन्ट उद्योगलाई प्रविधियुक्त एवं आधुनिकीकरण गर्न तथा त्यसको क्षमता बढाउन प्रक्रिया अगाडि बढाइएको छ । लामो समयसम्म मर्मत एवं जीर्णाेद्धार नगरेपछि उद्योगका उपकरण पुराना हुनाका

प्रकाशित मिति : 4 November, 2018
सुकुम्वासीको गुनासो सुन्दै सांसद

१८ कात्तिक, काठमाडौँ – प्रतिनिधिसभाका सांसद महेश बस्नेत गुनासो सुन्न काठमाडौँ र भक्तपुरको सिमानामा रहेको मनोहरास्थित सुकुम्वासी बस्तीमा पुगेका छन् । पूर्वउद्योगमन्त्री बस्नेतले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, आवास, खाद्य

प्रकाशित मिति : 4 November, 2018
गुणीय चक्रको १४आैँ संस्करण शुरु

१५ कात्तिक, काठमाडौँ – विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीलाई गुणवान् बनाउने कार्यक्रम गुणीय चक्रको १४आैँ संस्करण ग्यालेक्सी पब्लिक विद्यालय, ज्ञानेश्वरमा शुरु भएको छ । क्वेष्ट नेपालले आयोजना गरेको तीने दिनेसम्म

प्रकाशित मिति : 1 November, 2018
महान्यायाधिवक्ताद्वारा कारागारको निरीक्षण

१५ कात्तिक, विदुर – महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आज विदुर–१ ढुङ्गेस्थित जिल्ला कारागारको निरीक्षण गरेका छन् । सो अवसरमा उनले कारागार कार्यालयले उपलब्ध गराउने सेवा सुविधा, दैनिक सिदाका बारेमा कैदीबन्दीसँग जानकारी

प्रकाशित मिति : 1 November, 2018
इन्टरनेटको क्षमता बढाउन रिपिटर टावर माग

१५ कात्तिक, रसुवा – पर्यटकीय क्षेत्र लाङटाङ तथा क्याङजेनमा टेलिफोन सेवा सहज बनाउनका लागि रिपिटर टावर जडान गरिदिन पर्यटन व्यवसायीले माग गरेका छन् । लाङटाङका पर्यटन व्यवसायी तेम्बा लामाका अनुसार

प्रकाशित मिति : 1 November, 2018
डा श्रेष्ठ भ्रष्टचारको मुद्दामा दोषी ठहर

१३ कात्तिक, काठमाडौँ – विशेष अदालतले चितवन भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा भक्तमान श्रेष्ठलाई भ्रष्टाचारको मुद्धामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय

प्रकाशित मिति : 30 October, 2018
उद्योगमाथि कारवाही

१३ कात्तिक, हेटौँडा – हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापनको कार्यालयले तोकिएको मापदण्डअनुसार सञ्चालन नभएका २७ उद्योगमाथि आजदेखि कारवाही प्रक्रिया अगाडि बढाएको छ । कार्यालयका अनुसार पाँच उद्योगलाई जरिवानासहितको कारवाही गरिएको छ

प्रकाशित मिति : 30 October, 2018
घुस लिएको अभियोगमा सर्वेक्षक पक्राउ

१३ कात्तिक, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरीलाई रु २ लाख घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । नापनक्साबमोजिम जग्गाको क्षेत्रफल

प्रकाशित मिति : 30 October, 2018