Logo

प्रदेश ५
दाङमा नदी पार गराउने बालीघरे प्रथा अझै कायमै

यो प्रथा विशेष गरेर दाङको देउखुरी क्षेत्रमा नदी वारपार गराएबापत स्थानीय बोटे समुदायका मानिसलाई बाली बुझाउने गरिन्छ ।

प्रकाशित मिति : 14 September, 2018
खोटो बेचेर करोडौ आम्दानी

रोल्पाका सामुदायिक वनहरुले खोटो बिक्री गरी राम्रो आम्दानी गर्ने गरेका छन् । सल्लाको खोटो बिक्रीबाट गत वर्ष जिल्लाका १९१ सामुदायिक वनले करीब दुई करोड ३९ लाख ८६ हजार बढी आम्दानी

प्रकाशित मिति : 13 September, 2018
दाङका उन्नाइस वडा सचिवविहीन

जिल्लाका १०० वडामध्ये अझै १९ वडा सचिवविहीन अवस्थामा छन् । शहरी क्षेत्रका वडामा वडा सचिव पुगे पनि ग्रामीण भेगका वडामा वडा सचिव पुग्न सकेका छैनन् । दुई उपमहानगरपालिका, एक नगरपालिका

प्रकाशित मिति : 10 September, 2018
रुपन्देहीमा युवतीको शव फेला

रुपन्देहीको शुद्धोदन गाउँपालिका– ७ स्थित दानव नदीमा एक युवतीको शव आज फेला परेको छ । स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेपछि फेला परेको शवको पहिचान नभएको इलाका प्रहरी कार्यालय छपियाका प्रहरी

प्रकाशित मिति : 10 September, 2018
विद्यार्थीमाथि हातपात गर्ने प्रअ सहित एक शिक्षक निलम्बनमा

विद्यार्थीमाथि दुव्र्यवहार र हातपात गरेको आरोपमा पश्चिम नवलपरासीको सुनबलस्थित एक विद्यालयका प्रधानाध्यापक सहित एक शिक्षक निलम्बनमा परेका छन् । निलम्बन हुनेमा महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज

प्रकाशित मिति : 10 September, 2018
पार्टीभित्रको गुट अन्त्य गर्नुपर्छ : कोइराला

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीभित्र भएका गुट–उपगुटको अन्त्य गरी एकताको सञ्देश दिनुपर्ने बताउनुभएको छ । दाङको लमहीमा आज कार्यकर्तासँग भेटघाट गर्दै उहाँले गुट–उपगुट हुँदा पार्टीभित्रको आन्तरिक विवादले बाह्य शक्तिले

प्रकाशित मिति : 9 September, 2018
तीर्थयात्रा गर्न गएकि वृद्धा बेपत्ता

घरबाट गत भदौ ११ गते तीर्थयात्रा गर्न भारत गएकी पासी गत भदौ १३ गते मथुरा रेल स्टेशनबाट सम्पर्कविहीन भएको बताइएको छ ।

प्रकाशित मिति : 9 September, 2018
स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : सभापति देउवा

उहाँले पत्रकारितालाई कुण्ठित गर्न सरकारले नीति र योजना बनाएको आरोप लगाउँदै प्रेस प्रजातन्त्रको मेरुदण्ड भएको उल्लेख गर्नुभयो । 

प्रकाशित मिति : 8 September, 2018
राष्ट्रियस्तरमै अब्बल प्रदेश न.५ को कालिका माध्यमिक विद्यालय

भदौ २०, दुर्गा खड्का- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३९ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट विद्यालयलाई प्रदान गरिने पुरस्कार घोषणा गरिएको छ ।माध्यमिक शिक्षा परीक्षा (कक्षा १०)

प्रकाशित मिति : 5 September, 2018