Logo
लुम्बिनी प्रदेश
४८ लाखमा विद्यालय भौतिक संरचना बन्दै

नगरपालिकाभित्र चालू आवमा तीन विद्यालय छनोट गरी त्यहाँ कम्प्युटर सामग्री वितरण गरिएको शिक्षा शाखाले जनाएको छ ।

प्रकाशित मिति : 7 May, 2019
अझै ओझेलमा मादले गुफा

स्थानीय सरकार र स्थानीय बासिन्दाले मादले गुफा संरक्षणमा चासो नदिँदा ओझेलमा परेको हो । करीब दुई वर्षअघि असोजमा हलगोरु जमीनमा भाँसिएर गुफामा खसेपछि गुफा भेटिएको हो ।

प्रकाशित मिति : 7 May, 2019
मलमला मन्दिरमा सिँढी बनाउने काम शुरु

प्रतिनिधिसभाका सांसद भरत शाहको संसदीय विकास कोषबाट रु ३० लाख बजेट परेपछि मन्दिरसम्म पुग्नका लागि सहज पैदल यात्राका लागि सिँढी बनाउने काम शुरु भएको हो ।

प्रकाशित मिति : 7 May, 2019
दर्लामी १४ दिनदेखि सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

हालसम्म परिवार, आफन्त, साथीभाइ कसैको पनि सम्पर्कमा नआएपछि हुमबहादुर दर्लामीका परिवारमा चिन्ता बढेको छ । उनको खोजी गरिदिन परिवारले आग्रह गरेको छ ।

प्रकाशित मिति : 6 May, 2019
रोगी बाख्राको मासुले मानिस बिरामी

ज्ञात रोगले बिरामी परेका बाख्रा काटेर खाँदा रोग लागेको उपचारमा संलग्न चिकित्सकको जिकिर छ ।

प्रकाशित मिति : 6 May, 2019
माटोमा अम्लीयपन बढ्दै

साधारणतयाः गोठेमलमा भएको नाइट्रोजन उडेर र चुहेर नोक्सान हुन्छ भने पोटास चुहिएर नोक्सान हुने भएकाले गोठेमललाई सूर्यको प्रकाश, पानीबाट जोगाइ राख्नुपर्ने उहाँको भनाइ रहेको छ ।

प्रकाशित मिति : 6 May, 2019
गुल्मी महोत्सवमा दश करोड बढीको कारोबार,बचत रकम सामाजिक कार्यमा खर्च गरिने

आइतबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरी आयोजकले सम्पूर्ण खर्च तथा आम्दानीको बारेमा  जानकारी गराएको हो ।

प्रकाशित मिति : 5 May, 2019
बाख्राको मासु खाँदा एकै गाउँका १५ बिरामी

बाख्राको मासु खाँदा किन यसरी गाउँले बिरामी परे त्यो विषयमा खोजबिन र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।

प्रकाशित मिति : 5 May, 2019
रुकुममा यार्सागुम्बा जोगाऊ अभियान सुरु

यार्साको सिजन सुरु भएसँगै चोरी निकासी पनि बढ्ने भएको भन्दै करीब ३५० भन्दा वढी युवा यार्सागुम्वा पाईने क्षेत्रमा पठाएको छ

प्रकाशित मिति : 5 May, 2019
३ सय बढी महिलाको पाठेघर उपचार

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपमकुमार चौधरीले घर सुन्दर बनाउनका लागि महिला स्वस्थ हुन आवश्यक रहेकाले गाउँपालिकाले स्वास्थ्य शिविरका लागि सहयोग गरेको बताइन् ।

प्रकाशित मिति : 5 May, 2019
महाकालीमा डुबेर सहायक लेखापाल बेपत्ता

बेपत्ता भएका लेखापालको खोजी भइरहेको प्रहरीले बताएको छ । गाउँपालिका जनप्रतिनिधिसहितका कर्मचारी वनभोज खान महाकाली नदी किनारमा गएका थिए ।

प्रकाशित मिति : 5 May, 2019
सत्यवतीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्नः राहतको अनुभूति गर्दै जनता

गाउँपालिकाले आफ्नो क्षेत्रका कोही पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहुन् र सबै नागरिकले आफ्नो स्वास्थ्य जाँच गरी स्वास्थ्य रहुन् भन्ने उद्देश्यले करिब ६ लाख खर्च गरी उक्त शिविरको आयोजना गरेको

प्रकाशित मिति : 4 May, 2019