Logo
लुम्बिनी प्रदेश
टिपरको ठक्करबाट बालकको मृत्यु

१६ फागुन, लम्की – पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खडमा टिपरको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१क ३२८ नं को टिपरले ठक्कर दिँदा

प्रकाशित मिति : 28 February, 2019
रंगशाला निर्माणका लागी व्यवस्थापन संकायका विद्यार्थीहरुद्दारा आर्थिक सहयोग

१३ फाल्गुन, गुल्मी- बुटवलको मणि मुकुन्द कलेजमा व्यवस्थापन संकायका अध्ययनरत विद्यार्थीहरुले आफुहरुले खाने खाजा खर्च बचाएर रंगशाला निर्माणमा सहयोग गरी उदाहरणीय काम गरेका छन् । कक्षा ११, १२ र स्नातक तहमा

प्रकाशित मिति : 25 February, 2019
आगलागीबाट एक करोडको क्षति

 १३ फागुन, बुटवल – बुटवल उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित वडा नं ४ शङ्करप्लाजामा लागेको आगलागीबाट सो भवनमा सञ्चालित फेन्सी पसलको करीब रु एक करोडको क्षति भएको छ । आगलागीबाट

प्रकाशित मिति : 25 February, 2019
भ्यागुते रोगले दाङमा १७ भैँसी मरे

११ फागुन, लमही – दाङमा भैँसीमा भ्यागुते रोग देखापरेको छ । भ्यागुते रोगका कारण दाङको राजपुर गाउँपालिका–३ प्रतापपुरको खरदरियाका १७ वटा भैँसी मरेका छन् । गाउँपालिकाका उपाध्यक्ष धनपति यादवका अनुसार

प्रकाशित मिति : 23 February, 2019
घुससहित पक्राउ परे विद्यालय व्यवस्थापन समिति सदस्य

११ फागुन, तौलिहवा – कपिलवस्तुको यशोधरा गाउँपालिका–३ स्थित श्रीकृष्ण धार्मिक माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य विजयनाथ चौबे रु एक लाख घुससहित आज पक्राउ परेका छन् । विद्यालयले आह्वान गरेको

प्रकाशित मिति : 23 February, 2019
भाडामा हात्ती प्रयोग गर्न रोक

११ फागुन, बाँके – बाँके राष्ट्रिय निकुञ्जले हात्ती भाडामा प्रयोग गर्न रोक लगाएको छ । सरकारले मेला, महोत्सवलगायत पर्वमा हात्ती भाडामा प्रयोग नगर्न निर्देशन दिएकाले रोक लगाइएको निकुञ्जले जनाएको छ

प्रकाशित मिति : 23 February, 2019
गुल्मीमा स्वास्थ जनचेतना कार्यक्रम सम्पन्न

०८ फाल्गुन, गुल्मी- गुल्मीको मालिका गाँउपलिकाको आयोजनामा सोमवार देखि स्वाथ्यमा जनसचेतना जगाउने उद्देश्यले सुरु गरिएको सडक नाटक कार्यक्रम बिहिवार सम्पन भएको छ । गाँउपालीकालाई ‘शून्य होम डेलिभरी’ अथार्त कोही पनि घरमा

प्रकाशित मिति : 20 February, 2019
रिहाईपछि विप्लवका नेता कार्यकर्तालाई गुल्मीमा भव्य स्वागत

०८ फाल्गुन, गुल्मी- गत माघ २३ गते पार्टीको संगठन सुदृढीकरण तथा विस्तार अभियानको क्रममा अर्घाखाँचीको छत्रदेव गाउँपालिकाबाट पक्राउ परेका विप्लव नेतृत्वका जिल्ला ईनर्चाज सहित चार जनालाई बुधबार रिहाईभएसँगै बिहिवार गुल्मीको

प्रकाशित मिति : 20 February, 2019
खाजा खर्च बचाएर रंगशाला निमार्णमा आर्थिक सहयोग गर्दै विद्यार्थी

०७ फाल्गुन,गुल्मी- बुटवलको मणि मुकुन्द कलेजमा अध्ययनरत विद्यार्थीहरुले आफुहरुले खाने खाजा खर्च बचाएर रंगशाला निर्माणमा सहयोग संकलन गरी उदाहरणीय काम गरेका छन् । कक्षा ११ ,१२ र स्नातक तहमा अध्ययनरत

प्रकाशित मिति : 19 February, 2019
विपन्नलाई नगरपालिकाको घर

७ फागुन, कावासोती – नवलपरासी पूर्वको कावासोती नगरपालिकाले नगरपालिका भित्रका विपन्न २७ परिवारलाई घर निर्माण गरिदिने भएको छ । विपन्न आवास कार्यक्रममार्फत नगरपालिका भित्रका २७ परिवारका लागि घर निर्माण गर्न

प्रकाशित मिति : 19 February, 2019
सुत्केरी घरमा हरियो झण्डा, ‘शून्य होम डेलिभरी’ गाँउपालीका

०६ फाल्गुन, गुल्मी- गुल्मीको मालिका गाँउपलिकाको आयोजनामा सोमवार देखि स्वाथ्य जनसचेतना जगाउने उद्देश्यले सडक नाटकको आयोजना गरिएको छ । गाँउपालीकालाई ‘शून्य होम डेलिभरी’ अथार्त कोही पनि घरमा सुत्केरी नहुन भन्ने

प्रकाशित मिति : 18 February, 2019
गुल्मीमा महोत्सव सुरु हुनु अगावै दुई करोड ३२ लाख बढी संकलन, एकै व्यक्तिबाट ५५ लाख सहयोग

०६ फाल्गुन, गुल्मी- गल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ७ स्थित् महेन्द्र आर्दश माध्यमिक विद्यालयको आयोजनामा हुन लागेको ‘श्रीमद भागवत धन धान्याञ्चल ज्ञान महायज्ञ तथा हिरक महोत्सव’ मा सहयोगको ओइरो नै

प्रकाशित मिति : 18 February, 2019