Logo
सुदूरपश्चिम प्रदेश
अज्ञात रोगको कारण ९ जनाको मृत्यु भएको क्षेत्रमा चिकित्सक र औषधिसहित हेलिकप्टर पठाइयो

१५ बैशाख, हुम्ला – पहिचान नभएको रोगका कारण नौ जनाको मृत्यु भएपछि प्रदेश सरकारको पहलमा रोग प्रभावित ताजाकोट गाउँपालिकामा आज बिहान हेलिकप्टर गइसकेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए

प्रकाशित मिति : 28 April, 2019
आफ्नै रकमले विद्यार्थी पढाउँदै प्रशासकीय अधिकृत शर्मा

१५ बैशाख, डोटी – जिल्लाको केआइसिंह गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले वडा नं १ गणेशकाडास्थित रामेश्वर आधारभूत विद्यालयमा कक्षा ९ मा अध्यनरत भीमबहादुर पुनमगरलाई पढाउने जिम्मा लिएका छन् ।

प्रकाशित मिति : 28 April, 2019
भगवतीमाई गाउँपालिकाका अध्यक्ष , विपन्नका भगवान

रु एक लाख ८० हजार गाउँपालिकाभित्र रहेका विपन्न, दलित, द्वन्द्वपीडित र जेहेन्दार व्यक्तिलाई हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति : 27 April, 2019
विप्लब समूहबाट आफ्नो नाम हटाउन भन्दै जि.प्र.का. निवेदन

प्रहरीले जिल्लाका उक्त समूहमा आबद्ध हुनेमाथि निगरानी बढाएको छ

प्रकाशित मिति : 27 April, 2019
जीवनको उत्तरार्द्धमा नागरिकताले ल्यायो खुशि

१३ बैशाख, डोटी– कुनै बेला नागरिकता नपाएर छटपटिएका जिल्लाको जोरायल गाउँपालिका–२ का पुरनसिंह खत्री हिजोआज निकै खुशी भएका छन् । जीवनको उत्तरार्धमा पुग्नुभएका खत्रीले लामो समयपछि नेपाली नागरिकता पाउँदा खुशी

प्रकाशित मिति : 26 April, 2019
खच्चरबाट दैनिक उपभोग्य सामान ढुवानी

१२ बैशाख, चैनपुर । बझाङ्ग गोर्खाली गाँउका स्थानीय बासिन्दा खच्चरबाट दैनिक उपभोग्य सामान ढुवानी गदै । तस्बीर: ललित सिंंह चैनपुर,बझाङ्ग रासस

प्रकाशित मिति : 25 April, 2019
धनगढीबाट बझाङ जाँदै गरेको बस साहुखर्कमा दुर्घटना, पाँच जनाको मृत्यु

धनगढीबाट बझाङ जाँदै गरेको यात्रु बहाक बस आज बिहान ४:२५ मा डडेल्धुराको साहुखर्कमा दुर्घटना भएको छ ।

प्रकाशित मिति : 24 April, 2019
मौसममा आएको परिवर्तनले बिरामी बढे, औषधि अभाव

मौसम परिवर्तन भएसँगै स्वास्थ्यमा विभिन्न समस्या आउनसक्ने भएकाले खानपिनमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् ।

प्रकाशित मिति : 23 April, 2019
पुण्य कमाउने नाममा सुदूरमा बाल विवाह कायमै

९ बैशाख, डोटी । विवाहका लागि कानूनी उमेर १८ वर्ष भएता पनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बाल विवाह गर्ने प्रचलन अझै पनि कायमै रहेको छ । महीनावारी हुनुभन्दा अगाडिनै छोरीलाई

प्रकाशित मिति : 22 April, 2019
मृतकको नाममा समेत वृद्ध भत्ता

८ बैशाख, काठमाडाैँ –  सरकारले नागरिकलाई उपलब्ध गराएको सामाजिक सुरक्षाभत्तामा अनियमितता रहेको पाइएको छ। स्थानीय तहले नामै नभएका, मृत्यु भइसकेका तथा कुनै विवरण नै नभएकालाई समेत सामाजिक सुरक्षा भत्ताका नाममा

प्रकाशित मिति : 21 April, 2019
डोल्पाका ११ सय घर अलपत्र

८ बैशाख, जाजरकोट – जनता आवास कार्यक्रमबाट निर्माण हुन लागेका डोल्पाका एघार सय घर अलपत्र परेकाे छ । त्रिपुरासुन्दरी नगरपलिका–१ त्रिपुराकोट रल्लीस्थित राजा रानी क्षेत्रमा निर्माण हुन लागेका जनता आवासका

प्रकाशित मिति : 21 April, 2019
४.८ म्याग्निच्यूडकाे भूकम्पको धक्का

२ बैशाख , काठमाडाैँ – बझाङमा सोमबार बिहान भूकम्प गएकाे छ । नेपाली समय अनुसार साेमबार बिहान करिब ४ बजेर २७ मिनेटमा ४.८ म्याग्निच्यूडकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले

प्रकाशित मिति : 15 April, 2019