Logo
सुदूरपश्चिम प्रदेश
दाङ बस दुर्घटना : छानबिन गर्न समिति गठन

८ पुस, लमही – दाङको राम्रीमा भएको बस दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । प्रदेश नं–५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको

प्रकाशित मिति : 23 December, 2018
मजदूरले ज्याला पाएनन्

६ पुस, दार्चुला – मार्मा गाउँपालिका वडा नं ३ मा निर्माण गरिएको स्वास्थ्य चौकी भवन निर्माणका मजदूरले निर्माण सम्पन्न भएको एक वर्षसम्म पनि ज्याला पाएका छैनन् । एक वर्षअघि निर्माण

प्रकाशित मिति : 21 December, 2018
सुर्खेतबाटै सवारी चालक अनुमतिपत्र नवीकरण

५ पुस, वीरेन्द्रनगर – यातायात व्यवस्था कार्यालय सुर्खेतले पहिलोपटक सवारी चालक अनुमतिपत्रको नवीकरण सेवा शुरु भएको छ । आज कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त सेवाको उद्घाटन

प्रकाशित मिति : 20 December, 2018
धनगढी प्रिमियर लिगः खेलाडी छनोट शुरु , खेलाडिले नै अाफ्नो मुल्य तोक्न पाउने

४ पुस, धनगढी – यहाँ आयोजना हुने रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल)मा सहभागी टोलीका सुदूरपश्चिम प्रदेशका खेलाडीको छनोट प्रक्रिया अघि बढाइएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले खेलाडी छनोट गर्न ‘अक्सन’

प्रकाशित मिति : 19 December, 2018
बाजुरामा हिमपात

२६ मङ्सिर, बाजुरा – आज अपरान्ह्देखि बाजुरामा हिमपात र वर्षा शुरु भएको छ । जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगीन, आटीचौरका माथिल्ला दर्जन बढी स्थानमा हिमपात शुरु भएको छ

प्रकाशित मिति : 12 December, 2018
घाइतेलाई रु दुई लाख सहयोग

२४ मङ्सिर, दार्चुला – मालिकार्जुन गाउँपालिका– ३ तेर्छालेकमा मङ्सिर ९ गते भएको मिनि बस दुर्घटनाका घाइतेलाई लेकम गाउँपालिकाले उपचारका लागि रु दुई लाख सहयोग गर्ने भएको छ । मालिकार्जुन जात्रा

प्रकाशित मिति : 10 December, 2018
प्लाष्टिकरहित रारा बनाउने अभियान शुरु

१७ मङ्सिर, रारा – प्लाष्टिकरहित रारा बनाउने अभियान शुरु गरिएकोे छ । आर्ट समिट टुल्स एण्ड ट्राभल प्रालिको आयोजनामा शुरु गरिएको उक्त अभियानको कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री

प्रकाशित मिति : 3 December, 2018
८० वर्षमा नागरिकता

१६ मङ्सिर, रुकुम पूर्व – भुमे गाउँपालिका– ६ महतका प्रवासी बुढाले ८० वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको घुम्ति शिविरमा बुढालाई नागरिकता वितरण गरिएको

प्रकाशित मिति : 2 December, 2018
मुक्तकमैयाद्वारा आन्दोलन घोषणा

१४ मङ्सिर, धनगढी – सरकारले कमैया मुक्तिको घोषणा गरेको लामो समय भइसक्दासमेत पुनर्स्थापना कार्यले अझै पूर्णता नपाएपछि कैलालीका मुक्तकमैयाले आन्दोलनको घोषणा गरेका छन् । मुक्तकमैया पुनस्र्थापना आन्दोलन समितिले आज यहाँ

प्रकाशित मिति : 30 November, 2018
मदिरा निषेधित जिल्ला घोषणा

१२ मङ्सिर, कालीकोट – मदिरा निषेधित गर्न नौ वटै स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धता गरेपछि जिल्ला समन्वय समितिको दोस्रो सभाले जिल्लालाई मदिरा निषेधित घोषणा गर्ने निर्णय गरेको छ । दोस्रो जिल्लासभाले

प्रकाशित मिति : 28 November, 2018
दैलेख जीप दुर्घटना : पाँच मृतक

१२ मङ्सिर, दुल्लु, – दैलेखको ठाटीकाँध गाउँपालिकामा भएको जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । जीपमा सवार आठमध्ये पाँच जनाको मृत्यु भएको हो भने तीन जना गम्भीर घाइते

प्रकाशित मिति : 28 November, 2018
दङ्गा नियन्त्रण तालीम

हुम्ला, ८ मङ्सिर – सुरक्षा व्यवस्थालाई अझ बढी सुदृढ, सबल र प्रभावकारी बनाउने उद्देश्यले हुम्लामा पहिलोपटक दङ्गा नियन्त्रण तथा डिमो तालीम शुरु भएको छ । जिल्ला सदरमुकाम सिमिकोटस्थित जिल्ला खेलकूद

प्रकाशित मिति : 24 November, 2018