Logo
सुदूरपश्चिम प्रदेश
स्कूलको बस दुर्घटनाः १३ जनाको मृत्यु

६ मङ्सिर, अमरगढी – डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा आज साँझ बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

प्रकाशित मिति : 22 November, 2018
युवकको हत्या, घटना शंकास्पद…

राँझा, २ मङ्सिर – नेपालगञ्ज उपमहानगरपालिका – १३ उदयपुरमा एक युवकको हत्या भएको छ । उदयपुरस्थित गङ्गापुरमा पोल्ट्री फार्ममा कार्यरत सुर्खेतका ३० वर्षीय सागर चन्दको धारिलो हतियार प्रहार गरी हत्या

प्रकाशित मिति : 18 November, 2018
जीप दुर्घटनामा दुईको मृत्यु, १७ घाइते

१ मङ्सिर, अमरगढी – डडेल्धुराको भागेश्वर गाउँपालिका–४ कुरङायलमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । आज भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ ज १८० नम्बरको जीप दुर्घटना हुँदा

प्रकाशित मिति : 17 November, 2018
स्वदेशमै रोजगारी सिर्जना हुन्छ: प्रदेशमन्त्री भट्ट

२८ कात्तिक, बैतडी – सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले बेरोजगार युवाले स्वदेशमै राजगारी पाउने बताएका छन् । बैतडी तल्लोस्वराडमा आज आयोजित एक कार्यक्रममा उनले जनतालाई रोजगारीसँग

प्रकाशित मिति : 14 November, 2018
निर्मला प्रकरणमा काङ्ग्रेस गम्भीर : नेता बडू

२६ कात्तिक, भीमदत्तनगर – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणलाई काङ्ग्रेसले गम्भीर रुपमा लिएको बताएका छन् । जिल्ला प्रशासन

प्रकाशित मिति : 12 November, 2018
व्यापारीको ९ लाख लुटियो

२५ कात्तिक, बर्दिवास – महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुर बजारका व्यापारी रामकुमार साहको रु नौ लाख नगद रकम आज दिउँसै लुटपाट भएको छ । सीतापुर बजारमा आइएमई सञ्चालन गर्दै आएका

प्रकाशित मिति : 11 November, 2018
१४ जुवाडे पक्राउ

२० कात्तिक, सुर्खेत – प्रहरीले सोमबार रु पाँच लाख ४८ हजार नगदसहित वीरेन्द्रनगर नगरपालिकाबाट १५ जुवाडेलाई पक्राउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३ बाट ६ जना तथा

प्रकाशित मिति : 6 November, 2018
डेरी उद्योगमा आगलागी

१९ कात्तिक, कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–५ वनसमिति बजारमा रहेको एक डेरी उद्योगमा आज अपराह्न आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । ग्यास सिलिण्डर चुहिएर सल्किएको आगोले कमल

प्रकाशित मिति : 5 November, 2018
ट्र्याक्ट दुर्घटनामा दुईको मृत्यु

१८ कात्तिक, भीमदत्तनगर – मलामी गएर फर्किंदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा आज कञ्चनपुरको वेदकोट नगरपालिका–४ बैतडाका दुई युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको भीमदत्तनगर–दैजी खण्डमा महाकाली नदीबाट फर्किंदै गरेको

प्रकाशित मिति : 4 November, 2018
श्रीमान विरुद्ध जबर्जस्ती करणी मुद्दा, यस्तो छ कानून सजाय !!!

१२ कात्तिक, कञ्चनपुर – श्रीमान विरुद्ध भीमदत्तनगरपालिका–२ भाँसीकी मञ्जु बडालले जबर्जस्तीकरणी मुद्दा प्रहरीमा दिएकी छन् । श्रीमान् डम्बर जोशीले जबर्जस्ती यौनसम्पर्क राखेको भन्दै मुद्दा दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक

प्रकाशित मिति : 29 October, 2018
घाइते काठमाडौँमा

९ कात्तिक, जुम्ला – सिंजा गाउँपालिकाको नराकोटमा जिप दुर्घटना हुँदा घाइते भएकालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार हुन

प्रकाशित मिति : 26 October, 2018
बौलाहा स्यालको आतङ्क

८ कात्तिक, बाजुरा – बूढीनन्दा नगरपालिका–१ राउतवाडामा स्यालले गाउँमै पसेर पशु र मानिसलाई टोक्न थाले पछि स्थानीयवासी आतङ्कित भएका छन् । बौलाह स्यालले पशु र मानिसलाई समेत टोक्न थालेपछि स्थानीयवासीले

प्रकाशित मिति : 25 October, 2018