Logo
सुदूरपश्चिम प्रदेश
सात नम्बर प्रदेशमा मन्त्रीको संख्या आठ !!

२४ असोज, धनगढी- सुदूरपश्चिम प्रदेशमा मन्त्री परिषद बिस्तार गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा नेपालको संविधानको धारा १६८ बमोजिम आज मन्त्रिपरिषद् विस्तार गरिएको हो । विस्तारित मन्त्रिपरिषद्मा

प्रकाशित मिति : 10 October, 2018
सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा राख्ने निर्णय गलत : काङ्ग्रेस

२३ असोज, काठमाडौं- सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा राख्ने निर्णयबारे पुनःविचार गर्न काङ्रेस नेपाली काङ्ग्रेसले माग गरेको छ । कैलालीको गोदावरी नगरपालिकाको २ र ४ मा राख्ने गरी गरिएको निर्णय अपरिपक्व,

प्रकाशित मिति : 9 October, 2018
आमरण अनशनमा कैदी

२२ असोज, पर्शुराम – जिल्ला कारागार डडेल्धुरामा रहेका कैदीबन्दीले विभिन्न माग राख्दै आजदेखि आमरण अनशन थालेका छन् । डाका चोरी मुद्दाका कैदीबन्दी चन्द्रसिंह साउद र कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी देवीसिंह

प्रकाशित मिति : 8 October, 2018
सुदूरपश्चिममा बढी राजश्व सवारी साधनबाट

२१ असोज, धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले सबैभन्दा बढी राजश्व सवारी साधनबाट प्राप्त गर्ने अनुमान गरेको छ । सो शीर्षकमा एक आर्थिक वर्षमा रु ४० करोड ४२ लाख राजश्व सङ्कलन

प्रकाशित मिति : 7 October, 2018
भाइरलको प्रकोपले विद्यालय बन्द

१९ असोज, दार्चुला – नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा मौसमी भाइरलको प्रकोपले यहाँस्थित केदारेश्वर मावि सुण्डमुण्डु बन्द गरिएको छ । एक सातादेखि फैलिएको भाइरलले गाउँभरिका बालबालिका तथा वृद्धवद्धासहित विद्यालयमा अध्ययनरत ३५० विद्यार्थीमध्ये

प्रकाशित मिति : 5 October, 2018
बलात्कारपछि हत्या गर्ने युवकलाई जन्मकैद

१९ असोज, बैतडी – किशोरीलाई बलात्कारपछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई आज सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका स्रेस्तेदार भीमप्रसाद भुसालका अनुसार डिलासैनी गाउँपालिका–४ पिरेणीका

प्रकाशित मिति : 5 October, 2018
भीमदत्त नगरपालिकाले मापदण्ड पूरा नभएका भवनको नक्सा पास गर्ने

१९ असोज, कञ्चनपुर– भीमदत्त नगरपालिकामा राष्ट्रिय भवन निर्माण संहिता लागू हुनुपूर्व निर्माण गरिएका भवनको नक्सा पास गर्न सुरु गरिएको छ । उक्त नगरपालिकाको तेस्रो नगरसभाले उक्त निर्णय गरेको थियो ।

प्रकाशित मिति : 5 October, 2018
गाउँपालिकाले अनाथ बालबालिका पढाउने र एकल पुरूषलार्इ मासिक भत्ता दिने

१८ असोज, डोटी – सायल गाउँपालिकाले अनाथ बालबालिकालाई पढाउने र एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको छ । गाउँपालिका भित्र रहेका अनाथ बालबालिकालाई पढाई खर्च स्वरुप प्रति महिना रु १

प्रकाशित मिति : 4 October, 2018
सहमतिमा नै प्रदेशको नाम र राजधानी तोकिएको छ

१७ असोज, बाजुरा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम कमिटी अध्यक्ष कर्णबहादुर थापाले प्रदेशको नाम र राजधानी सहमतिमा नै तोकिएको बताएका छन् । दशैँ तिहारका अवसर पारेर नेपाल निजामती

प्रकाशित मिति : 3 October, 2018
दशैँमा चामलको समस्या !!!

१७ असोज, हुम्ला – दशैँ नजिकिँदै गर्दा हुम्ला जिल्लामा चामल अभाव हुने सङ्केत देखिएको छ । सडक सञ्जालले नछोएको हुम्लामा समयमै नेपाल खाद्य संस्थानको चामल पुग्न नसकेपछि अभाव हुने देखिएको

प्रकाशित मिति : 3 October, 2018
माटोको ढिस्कोले पुरिएर नौ बर्षिय बालिकाको मृत्यु

१७ असोज कंचनपुर – शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका नौ बर्षिय जानकी बिष्टको माटोको ढिस्कोले पुरिएर मङ्गलबार मृत्यु भएको छ । चाडपर्वका लागे सँगै घर लिपपोत गर्न माटो लिन गएकी बिष्टको माटो खन्ने

प्रकाशित मिति : 3 October, 2018
निर्मला पन्त प्रकरणः ‘नेगेटिभ’ अायो एसपी विष्टसहित तीनै जनाको डीएनए

१४ असोज, काठमाडाैं – निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको डिएनए रिपोर्ट सार्वजनिक भएको छ । निलम्बित एसपी डिल्लीराज विष्टसहित आशंका गरिएका तीनै जनाको डीएनए परीक्षणको रिपोर्ट सार्वजनिक भएको हो

प्रकाशित मिति : 30 September, 2018