Logo
प्रदेश
खोलामा १ युवकको शव फेला

७ जेठ, डोल्पा । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ लामागडास्थित फोक्सुण्डो खोलामा १ युवकको शव फेला परेको छ । मृत्यु हुनेमा जुम्ला पातारासी गाउँपालिका–६ का २२ वर्षीय गोपाल विष्ट हुन् । उनको

प्रकाशित मिति : 21 May, 2019
बझाङमा भेटियो बम

  ७ जेठ,बझाङ । बझाङमा बम भेटिएको छ । आजै बिहान ९ बजे बझाङको छबिसपाथिभरा गाउँपालिकाको कार्यालय ढोकामै बम भेटिएको स्थानीय कर्ण धामीले बताएका छन् । डिएसपी सूर्यबहादुर केसीका अनुसार

प्रकाशित मिति : 21 May, 2019
अभद्र व्यवहार गर्ने ६ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा

७ जेठ, चितवन । प्रहरीले चितवन कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका ६ जना विद्यार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्तोष खतिवडा, गोपाल थापा, वामदेव रेग्मी, मिलन चौहान, विभोर

प्रकाशित मिति : 21 May, 2019
विभिन्न अपराधमा संलग्न १६८ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय नुवाकोटले विभिन्न अपराधमा संलग्न १६८ जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : 21 May, 2019
घरमै पुगेर ज्येष्ठ नागरिकको उपचार

पाल्पाको पूर्वखोला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर उपचार अभियान सुरु गरेको छ ।

प्रकाशित मिति : 21 May, 2019
मृत अवस्थामा एक महिला फेला

दोलखामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

प्रकाशित मिति : 21 May, 2019
विकासको लागि सहकार्य गर्न कामपाको आग्रह

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका भागमा सात काम परेका छन् ।

प्रकाशित मिति : 21 May, 2019
लागुऔषधसहित ७ पक्राउ

सीमामा लागुऔषधको कारोबार बढिरहेका बेला प्रहरीले लागुऔषधसम्बन्धी विज्ञ कुकुर नै परिचालन गरेर नियन्त्रण शुरु गरेको हो ।

प्रकाशित मिति : 21 May, 2019
बाटो खन्ने क्रममा लडेर गुल्मीका मजदुरको मृत्यु

घटनालगत्तै नेपाली सेनाको टोलीले मगरलाई अञ्चल अस्पताल बागलुङ ल्याएको थियो ।

प्रकाशित मिति : 21 May, 2019
अर्जुनधाराधाममा निःशुल्क रात्रिकालीन भोजन

हालसम्म दाताको सहयोगबाट अक्षयकोषको रकम रु ३५ लाख बढी भइसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति : 21 May, 2019
कामीरिताको नयाँ कीर्तिमान, १ हप्तामा २ पटक सगरमाथा आरोहण

सोलुखुम्बुको थामेगाउँमा जन्मिएका ४९ वर्षीय कामीरिताले आगामी वर्ष २५औँ पटक सगरमाथा आरोहण गरेर सन्न्यास लिने यसअघि नै बताइसकेका छन् ।

प्रकाशित मिति : 21 May, 2019
फरार अभियुक्त चार वर्षपछि पक्राउ

पक्राउ परेका धामीलाई जिल्ला अदालत बैतडीले कैद भुक्तानका लागि जिल्ला कारागार बैतडी पठाएको छ ।

प्रकाशित मिति : 21 May, 2019