Logo

प्रदेश
कृषि ज्ञान र पशु सेवा विज्ञ केन्द्रको स्थापना

८ कात्तिक, धनगढी – सङ्घीय सरकारको निर्णयानुसार सुदूरपश्चिम प्रदेशका छ जिल्लामा कृषि ज्ञान केन्द्र र पाँच जिल्लामा पशु सेवा विज्ञ केन्द्र स्थापना गरिएको छ । कृषि ज्ञान केन्द्र अछाम, बझाङ,

प्रकाशित मिति : 25 October, 2018
रासायनिक मलमा अनियमितता

७ कात्तिक, लहान – कृषि उत्पादन बढाउन सहुलियत मूल्यमा रासायनिक मल उपलब्ध गराए पनि कृषि सामग्री लहानले दलालसँग मिलेर व्यापारीलाई बीच बाटोबाटै बिक्री वितरण गर्ने गरेको पाइएको छ । कृषि

प्रकाशित मिति : 24 October, 2018
फुटबल मैदानको शिलान्यास

७ कात्तिक, खोटाङ – केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित जरङ्खामा अन्तर्राष्ट्रियस्तरको फुटबल खेल मैदान बन्ने भएको छ । पाँच वर्षभित्र बन्ने सो मैदानको आज प्रदेशसभा सदस्य राजन राईले शिलान्यास गरेका छन् ।

प्रकाशित मिति : 24 October, 2018
थ्रेसरको फित्तामा लपेटिएर महिलाको मृत्यु

७ कात्तिक धनगढी – कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा आज धान थ्रेसर गर्ने मेसिनको फित्तामा लपेटिँदा एक महिलाको मृत्यु भएको छ । थ्रेसर मेसिन चलिरहेको अवस्थामा धान थुपार्न त्रिपाल बिछ्याउने क्रममा

प्रकाशित मिति : 24 October, 2018
उपत्यका भित्रिने यात्रुको सङ्ख्यामा वृद्धि

७ कात्तिक, काठमाडौँ – नेपालीको महान् चाड दशैँ मनाएर काठमाडौँ उपत्यका भित्रिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार असोज २३ गते घटस्थापनादेखि अष्टमीसम्म दशैँ

प्रकाशित मिति : 24 October, 2018
यात्रुसँग तेब्बर भाडा असुल्दै धादिङका सवारी साधन

७ कात्तिक, काठमाडौँ – चाडपर्वको मौका छोपेर धादिङका विभिन्न सडक खण्डमा चल्ने सवारी साधनले मनपरी भाडा असुलिरहेका छन् । काठमाडौँ दार्खा, गुम्दीलगायत ठाउँमा गुड्ने सवारी साधनले बीच बाटामा झर्ने यात्रुसँग

प्रकाशित मिति : 24 October, 2018
दशैँमा पाँच केजी चामल पाइएन !!!

७ कात्तिक, हुम्ला – बडादशैँका लागि सर्वसाधारण जनताले नेपाल खाद्य संस्थानबाट पाँच केजी चामल पनि पाउन सकेनन् । स्थानीयवासीले दशैँजस्तो ठूलो पर्वमा पनि चामल नपाउँदा नेपालगञ्जबाट आटोको रोटी पकाएर खान

प्रकाशित मिति : 24 October, 2018
किरियापुत्री भवनलाई रु ७ लाख

७ कात्तिक, तनहुँ – व्यास नगरपालिका – ३ मादी र सेती नदीको संगमस्थल व्यास जन्मस्थल परिसरमा निर्माण भइरहेको किरियापुत्री भवनका लागि तनहुँ अमेरिका सोसाइटीले आज रु ७ लाख सहयोग गरेको

प्रकाशित मिति : 24 October, 2018
भद्रकाली आयल स्टोरलाई दुई लाख जरिवाना

७ कात्तिक, काठमाडौँ – तोकिएभन्दा कम परिमाणमा इन्धन बिक्री वितरण गरेको भन्दै सरकारले गोठाटारस्थित भद्रकाली आयल स्टोरलाई रु दुई लाख जरिवाना गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको

प्रकाशित मिति : 24 October, 2018
विमानस्थल बन्द गरिने

६ कात्तिक, जुम्ला – जिल्ला सदरमुकाम खलङ्गास्थित विमानस्थलको स्तरोन्नति गरिने भएपछि एक महीनाका लागि उडान बन्द हुने भएको छ । विमानस्थल प्रमुख कैलाश शर्माका अनुसार अहिले पनि जहाज अवतरण हुनुभन्दा

प्रकाशित मिति : 23 October, 2018
आमाले रगत दिँदा छोरीको ज्यान बच्यो

६ कात्तिक, हुम्ला – आफ्नी छोरीलाई आमाले रगत दिएर जीवन बचाएको छ । सिमकोट गाउँपालिका बुराउसे–४ का ४२ वर्षीया सर्जङ्गमु लामाले आफ्नी १६ वर्षीया छोरी सोनाम लामु लामालाई आज जिल्ला

प्रकाशित मिति : 23 October, 2018
पेस्तोल बरामद

६ कात्तिक, मुस्ताङ – बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–२ छेङगुरबाट प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ । सोमबार साँझ गाउँ पसेको चोरको समूहले फालेको कटुवा पेस्तोल बरामद गरिएकोे जिल्ला प्रहरी

प्रकाशित मिति : 23 October, 2018