Logo
प्रदेश
गर्मी छल्दै मनोरञ्जन लिन पर्यटकहरु इलामका चिया बगानमा

गर्मी बढ्दै गएपछि इलामका चिया बगानमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ ।

प्रकाशित मिति : 13 May, 2019
उपत्यका विकासका लागि एकीकृत अवधारणा अघि सार्नुपर्ने

३० बैशाख, काठमाडौ । काठमाडौ उपत्यकाको समग्र विकासका लागि एकीकृत विकासको अवधारणा अघि सार्नुपर्ने सरोकारवाला निकायका पदाधिकारीले विचार व्यक्त गरेका छन्। काठमाडौँ महानगरपालिकाले आयोजना गरेको अन्तर नगरपालिका साझेदारीअन्तर्गत शहरी सुरक्षा

प्रकाशित मिति : 13 May, 2019
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मोटरसाइकललाई कुनै ठूलो सवारी साधनले ठक्कर दिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 13 May, 2019
असिना पानीसँगै परेको चट्याङले आठ घाइते

घाइते सबैको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताए

प्रकाशित मिति : 13 May, 2019
सेनाद्वारा निर्मित पक्की मञ्च विद्यालयलाई हस्तान्तरण

विसं २०११ मा स्थापना भएको उक्त विद्यालयमा हाल ६५० छात्रछात्रा अध्ययनरत छन् ।

प्रकाशित मिति : 13 May, 2019
खच्चडबाट ढुवानी गरेर निःशुल्क औषधि

भौगोलिक विकटताका कारण पछि परेको यस क्षेत्रमा सर्वसाधारणको समस्यालाई मध्यनजर गरेर स्वास्थ्य शिविर सञ्चालन गरेको भन्दै स्थानीय रमा झाँक्रीले खुशी व्यक्त गरिन् ।

प्रकाशित मिति : 13 May, 2019
फुर्सदिला विद्यार्थीबीच म्याराथुन

प्रतिस्पर्धामा सहभागी हुन विद्यार्थीले एसइई परीक्षामा सामेल भएको प्रमाण पेश गर्नुपर्नेछ ।

प्रकाशित मिति : 13 May, 2019
मच्छिन्द्रनाथ सुन्धाराबाट टङ्गालमा

मच्छिन्द्रनाथ पाटन आएसँगै विभिन्न पर्वहरु हुने गर्छन् । मच्छिन्द्रनाथको महास्नान गरेपछि नै जात्राको रौनक बढ्ने गर्छ ।

प्रकाशित मिति : 13 May, 2019
काङ्ग्रेसले जनताको विश्वास जित्नुपर्छ

केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको विधानविपरीत काङ्ग्रेस नेतृत्वले अलोकतान्त्रिक काम गरेकै कारण पार्टीले दूरावस्था भोग्नुपरेको बताए ।

प्रकाशित मिति : 13 May, 2019
समाजवादमा पुग्न हतारो नगरौँ: मुख्यमन्त्री गुरुङ

कार्यक्रममा प्रदेश कमिटीका सचिव गोविन्द नेपाली, कास्की अध्यक्ष कृष्ण थापा तथा सचिव बखानसिँह गुरुङले पार्टी र सरकारबीच सहकार्य तथा समन्वयका साथ अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : 13 May, 2019
जेठमा राष्ट्रिय बीच भलिबल हुने

प्रत्येक प्रदेश र विभागीय महिला÷पुरुष दुई–दुई टोली गरी ४० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : 13 May, 2019
अर्घाखाँचीमा क्रियापुत्रीले दिए कक्षा ११ को परीक्षा

अनिवार्य अङ्ग्रेजी बिषयको परीक्षा दिएपछि संक्षिप्त कुराकानीमा उनले आफुले अनिवार्य अङ्ग्रेजी विषय बिना तयारी पनि राम्रै गरेको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : 12 May, 2019