Logo
प्रदेश
बाख्राको मासु खाँदा एकै गाउँका १६ जना बिरामी

२२ बैशाख, डोटी। डोटीको आदर्श गाउँपालिका १ मा बाख्राको मासु खाँदा भेलगडाका १६ जना बिरामी परेका छन् । विशाक्त काँचो मासु खाएको कारण उनीहरु बिरामी परेको बताइएको छ । बिरामी

प्रकाशित मिति : 5 May, 2019
सुशासनसहितको ‘स्मार्ट सिटी’ बनाउन २६ बुँदे प्रतिबद्धता

२२ वैशाख, वालिङ – स्याङ्जाको वालिङ नगरपालिकालाई सुशासनसहितको ‘स्मार्ट सिटी’ बनाउनका लागि २६ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । वालिङ नगर कार्यपालिकाको आयोजनामा स्थानीय सरकार सञ्चालन तथा नेतृत्व विकाससम्बन्धी दुईदिने

प्रकाशित मिति : 5 May, 2019
३ सय बढी महिलाको पाठेघर उपचार

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपमकुमार चौधरीले घर सुन्दर बनाउनका लागि महिला स्वस्थ हुन आवश्यक रहेकाले गाउँपालिकाले स्वास्थ्य शिविरका लागि सहयोग गरेको बताइन् ।

प्रकाशित मिति : 5 May, 2019
अनाथ बालबालिकाका सारथी समाजसेवी थापा

थापाको परिवारले वर्षको एक पटक यहाँ के आवश्यकता छ, त्यहीअनुसारको सामान बोकेर आई अनाथलाई सहयोग गर्ने गरेको विष्टले बताए ।

प्रकाशित मिति : 5 May, 2019
रुखले किचेर किशोरीको मृत्यु

गम्भीर घाइते भएकी राईको घटनास्थलबाट उपचारका लागि लैजाँदै गर्दा भर्याङखोला दोभानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 5 May, 2019
महाकालीमा डुबेर सहायक लेखापाल बेपत्ता

बेपत्ता भएका लेखापालको खोजी भइरहेको प्रहरीले बताएको छ । गाउँपालिका जनप्रतिनिधिसहितका कर्मचारी वनभोज खान महाकाली नदी किनारमा गएका थिए ।

प्रकाशित मिति : 5 May, 2019
ज्येष्ठ नागरिक लामिछाने अभिनन्दित

सङ्गठनका अध्यक्ष केदारप्रसाद देवकोटाले लामिछानेलाई नेपाल सरकारबाट ज्येष्ठ नागरिक सम्मान दिलाउन र ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन पहल गर्ने बताए ।

प्रकाशित मिति : 5 May, 2019
ट्र्याक्टरबाट खसेर एकको मृत्यु

शव सोही मेडिकलमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।

प्रकाशित मिति : 5 May, 2019
गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार शुरु

मन्दिरमा भाद्र कृष्ण औँसी अर्थात् बाबुको मुख हेर्ने दिन दिवङ्गत पिताको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ ।

प्रकाशित मिति : 5 May, 2019
सत्यवतीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्नः राहतको अनुभूति गर्दै जनता

गाउँपालिकाले आफ्नो क्षेत्रका कोही पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहुन् र सबै नागरिकले आफ्नो स्वास्थ्य जाँच गरी स्वास्थ्य रहुन् भन्ने उद्देश्यले करिब ६ लाख खर्च गरी उक्त शिविरको आयोजना गरेको

प्रकाशित मिति : 4 May, 2019
कालीगण्डकीमा डुबेर बालकको मृत्यु

उनी घरदेखि पाँच समय मिटर तल रहेको कालीगण्डकीमा पौडी खेल्न साथीसँग गएका थिए ।

प्रकाशित मिति : 4 May, 2019
आगलागीबाट पाँच लाख बढीको क्षति

आगलागी नियन्त्रण गर्न ढिलो भएको भए पूरै बस्ती जलेर स्वाहा हुन्थ्यो प्रहरी निरीक्षक अबस्थीले भने, “सबैको सहयोगमा ठूलो क्षति हुनबाट जोगाइएको छ ।”

प्रकाशित मिति : 4 May, 2019