Logo
प्रदेश
चट्याङले भक्तपुर बनभोजमा रमाइरहेका ६ घाइते, असिना पानीले तरकारी बाली नष्ट

४ फागुन, भक्तपुर – वनभोज मनाउन आज भक्तपुरको सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा आएका ६ जना विद्यार्थी चट्याङ परेर घाइते भएका छन् । त्रिभुवन विश्वविद्यालयका विद्यार्थी वनभोज मनाइरहँदा वर्षासँगै परेको चट्याङमा परेर

प्रकाशित मिति : 16 February, 2019
जीपको ठक्करले चितलको मृत्यु

४ फागुन, कञ्चनपुर – पूर्वपश्चिम राजमार्गको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको गर्जमुनि नजिक जीपको ठक्करबाट आज बिहान वयस्क पोथी चितलको मृत्यु भएको छ । कैलालीको अत्तरियाबाट भीमदत्तनगरतर्फ जाँदै गरेको को१च २६९४

प्रकाशित मिति : 16 February, 2019
चिप्लिएर ओभरसियरको मृत्यु

३ फागुन, खलङ्गा –: जुम्ला चन्दननाथ नगरपालिका निवासी एक ओभरसियरको विद्युत्को नहर बनाउने बाटो सर्भे गर्न जाँदा चिप्लिएर मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–१० निवासी निरज बिष्टको तिला गाउँपालिका–७ तुई

प्रकाशित मिति : 15 February, 2019
पाँच किलो भन्दा बढी अवैध सुन बरामद

३ फागुन, कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा प्रहरीले गए राति पाँच किलो ६०० ग्राम अवैध सुन बरामद गरेको छ । इलाका प्रहरी कार्यालय झलारीका

प्रकाशित मिति : 15 February, 2019
चट्याङ लागेर आमाछोरा घाइते

३ फागुन, कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटामा आज बिहान चट्याङ लागेर आमाछोरा घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार घाइते गौरा खत्री

प्रकाशित मिति : 15 February, 2019
भेरीमा बस खस्यो, चारको मृत्यु

२ फागुन, जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खस्दा चार जनाको मृत्यु भएको छ । आज बेलुका जाजरकोटको भेरी

प्रकाशित मिति : 14 February, 2019
अतिक्रमणको चपेटामा ८९४ हेक्टर वन

२ फागुन, कञ्चनपुर – कञ्चनपुरमा ८९४ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । वन क्षेत्रलाई अतिक्रमण गरी निकुञ्जबाट विस्थापित, नदी तथा बाढीपीडित, स्थानीय बासिन्दा तथा सुकुम्बासीहरूले कृषि क्षेत्र र

प्रकाशित मिति : 14 February, 2019
आउने भयो “शब्दालय” साहित्यिक पत्रिका

नेपाली साहित्यिक पत्रिका "शब्दालय" प्रकाशन हुने भएको छ ।

प्रकाशित मिति : 14 February, 2019
सामुदायिक विद्यालयमा अनिवार्य ‘इ’ हाजिरी

१ फागुन, सुरुङ्गा – आजदेखि लागू हुने गरी विर्तामोड नगरपालिकाका सबै सामुदायिक विद्यालयले अनिवार्य ‘इ’ हाजिरी सेवा शुरु गरेका छन् । विर्तामोड नगरपालिकामा १८ सामुदायिक विद्यालय रहेका छन् । नगरपालिकाका

प्रकाशित मिति : 13 February, 2019
फागुन १ देखि महिला हिंसाविरुद्ध खेलकुद

२८ माघ, चिप्लेढुङ्गा – महिला हिंसा विरुद्ध आत्मरक्षा खेलकुद कार्यक्रम आगामी फागुन १ गते देखि पोखरामा हुने भएको छ । समाजमा महिला तथा बालबालिका लक्ष्यित हिंसा बढ्दै गएपछि आत्मरक्षाका कार्यक्रम

प्रकाशित मिति : 11 February, 2019
होसियार !!! उपत्यकामा मोटरसाइकल हराउने क्रम बढ्दो

अच्युत रेग्मी २८ माघ, काठमाडौँ – फुटुङमा बस्ने रामकुमार बस्नेतको बा ४९ प २६२० नं को २२० सिसीको मोटरसाइकल विसं २०७२ जेठमा पार्किङ गरेको ठाउँबाट हरायो । ट्राफिक प्रहरीको चार

प्रकाशित मिति : 11 February, 2019
९० घरधुरी अन्धकारमय

२८ माघ, हुम्ला – लामो हिमपातसँगै जिल्लाको सिमकोट गाउँपालिकाअन्तर्गत स्याडा गाउँमा तीन हप्ता विद्युत् बन्द हुँदा त्यस क्षेत्रका नागरिक अन्धकारमा बस्दै आएका छन् । सिमकोट गाउँपालिका–८ स्याडा गाउँमा ९० घरधुरीले

प्रकाशित मिति : 11 February, 2019