Logo
प्रदेश
बस दुर्घटनामा एकको मृत्यु, दर्जनाैँ घाइते

३० असोज, रामेछाप – काठमाडौँदेखि गाल्वातर्फ जादैँ गरेको बस खाँडादेवी–३ भीरपानीको सार्की पँधेरोमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । दशैँ मनाउन गाउँ

प्रकाशित मिति : 16 October, 2018
वन संरक्षणमा महिलाको सहभागिता बढ्यो

३० असोज, दाङ – पछिल्लो समय जिल्लामा सामुदायिक वनको संरक्षणमा महिला सहभागिता बढेको सामुदायिक वन उपभोक्ता महासङ्घ दाङले जनाएको छ । अहिले जिल्लामा रहेका ५०४ वटा सामुदायिक वन समूहमध्येमा ६३

प्रकाशित मिति : 16 October, 2018
कैदीबन्दीलाई च्याङ्ग्रा वितरण

२९ असोज, बलेवा – बडादशैँका अवसरमा बागलुङ उद्योग वाणिज्य सङ्घले जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई आज च्याङ्ग्रा र चिउरा वितरण गरेको छ । यस वर्ष पनि सङ्घले कैदीबन्दीलाई दशैँको अनुभूति दिलाउन

प्रकाशित मिति : 15 October, 2018
सवारी दुर्घटनामा दुईको मृत्यु

२९ असोज, बनेपा – बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ कालढुङ्गामा आज भएको सवारी दुर्घटनामा दुई जनाको मुत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने श्रीमान श्रीमती हुन् । काठमाडौँबाट पूर्वतर्फ गइरहेको

प्रकाशित मिति : 15 October, 2018
दशैँका बेला खाद्यान्नमा सहुलियत

२९ असोज, काठमाडौँ – दशैँको अवसरमा खाद्य संस्थानले काठमाडौँसहित १० ठाउँमा सहुलियत पसल सञ्चालन गरेको छ । वित्तामोड, विराटनगर, लहान, जनकपुर, वीरगञ्ज, दाङ, तुलसीपुर, पोखरा सुर्खेत र धनगढीमा सहुलियत पसलको

प्रकाशित मिति : 15 October, 2018
वनको जग्गा कारखानाको नाममा

२९ असोज, जनकपुरधाम – सिरहा जिल्लामा रहेको मारुती सिमेन्ट कारखानाले वन क्षेत्रको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य सार्वजनिक भएको छ । कारखानाले नरहा गाउँपालिका वडा नं ३ को सामुदायिक

प्रकाशित मिति : 15 October, 2018
चितुवाको छालासहित ३ पक्राउ

२९ असोज काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चितुवाको छालासहित आज तीन जनालाई कोटेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–२ का मोहनसिंह रोकाया, सिन्धुपाल्चोक सुनकोशी

प्रकाशित मिति : 15 October, 2018
पर्यटकका लागि जीप यात्रा शुरु

२९ असोज, चितवन – चितवन राष्ट्रिय निजुञ्जमा वर्षात्का कारणले रोकिएको जीप सफारी पुनः शुरु भएको छ । वर्षा समाप्त भएसँगै दशैँको मुखमा जीप यात्रा शुरु गरिएको हो । निकुञ्जका सूचना

प्रकाशित मिति : 15 October, 2018
लागुऔषधसहित पक्राउ

२९ असोज, दमौली – प्रहरीले अवैध लागुऔषधसहित तीन युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको मस्र्याङ्दी गाउँपालिका–९ बस्ने २५ वर्षीय दीपेन्द्र भण्डारी र बेशीशहर नगरपालिका–३ बस्ने १९ वर्षीय सन्दीप

प्रकाशित मिति : 15 October, 2018
गुल्मिको सिमलटारिमा मकै जोन फिल्ड कार्यलायको उद्घाटन कार्यक्रम सम्पन्न

सिमलटारी, गुल्मी । असोज, २८, २०७५ । गुल्मिको मालिका गापा वडा न. ८ मा पर्ने सिमलटरीमा परियोजना कार्यन्वयन इकाई , (मकै जोन) को कार्यलाय स्थापना गरिएको छ । सरकारले कृषि

प्रकाशित मिति : 15 October, 2018
‘पाँच वर्षमा सुकुमबासी समस्या अन्त्य हुन्छ’

२८ असोज, स्याङ्जा – भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले पाँच वर्षभित्रमा सुकुमबासी समस्या अन्त्य हुने बताएका छन् । बिरुवा गाउँपालिका–१ मा स्याङ्जा र तनहूँको दुलेगाैँडा जोड्ने मेङखोलामा

प्रकाशित मिति : 14 October, 2018
म्याद गुज्रेको सामान जफत

२८ असोज, भक्तपुर – भक्तपुर नगरपालिकाले तौमढीदेखि नासमनासम्मका खाद्य पसलको अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामान जफत गरी नष्ट गरिएको छ । नगरपालिकाले आज अनुगमन समितिका संयोजक एवं वडा नं

प्रकाशित मिति : 14 October, 2018