Logo
प्रदेश
सुक्खा बन्दरगाहको गोदाममै थन्कियो करोडाैँको मुल्यको चिनी

२८ असोज, वीरगञ्ज – साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिक टन चिनी सुक्खा बन्दरगाहको गोदाममा थन्किएपछि उपभोक्ता महङ्गोमा चिनी किन्न बाध्य भएका

प्रकाशित मिति : 14 October, 2018
हिउँ आँधीमा परेकाको शव काठमाडौँमा

२८ असोज, पोखरा – म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा अवस्थित गुर्जा हिमाल आरोहणका क्रममा आधार शिविरमै हिम आँधीमा परेर ज्यान गुमाएका आठ जनाको शव आज पोखरा हुँदै काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति : 14 October, 2018
बालक हत्यामा संलग्न सार्वजनिक

२८ असोज, कलैया – बाराको सिम्रौनगढ–३ नयका टोलका एक बालकको अपहरणपछि हत्या गर्ने दुई जनालाई आज बारा प्रहरीले सार्वजनिक गरेको छ । बानेश्वर रायका छ वर्षीय छोरा गोलु भनिने दीपक

प्रकाशित मिति : 14 October, 2018
दुर्घटनामा दुईको मृत्यु

२८ असोज, कावासोती – नवलपरासीमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई

प्रकाशित मिति : 14 October, 2018
चितुवाको छालासहित पक्राउ

२८ असोज, काठमाडौँ  – महानगरीय प्रहरी परिसर काठमाडौँले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले चितुवाको पूर्ण कदको छाला लिएर हिँडिरहेको अवस्थामा काभ्रेपलाञ्चोकका

प्रकाशित मिति : 14 October, 2018
लमहीको विकट क्षेत्रमा सभामुख

२८ असोज, घोराही – सभामुख कृष्णबहादुर महराले आज दिनभर लमहीको विकट क्षेत्रको अनुगमन भ्रमण गरेका छन् । लमही नगरपालिकाका विकट क्षेत्र मानिने हात्तिखालको वडा नं ९ मा पर्ने गोठुवा, पैते,

प्रकाशित मिति : 14 October, 2018
बढी भाडा लिने सार्वजनिक यातायात कारवाहीमा

२७ असोज, काठमाडौँ – बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने १५ सार्वजनिक यातायातलाई थानकोटमा कारवाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । थानकोट नाका हुँदै विभिन्न स्थानमा जाने

प्रकाशित मिति : 13 October, 2018
जनताले गुणस्तरीय खानेपानी पाउनुपर्छ : सभामुख महरा

२७ असोज, तुलसीपुर – सभामुख कृष्णबहादुर महराले खानेपानी संस्थाले जनतालाई स्वच्छ र गुणस्तरीय खानेपानी वितरण गर्नुपर्ने बताएका छन् । अमृतपुर खानेपानी तथा उपभोक्ता तथा सरसफाइ संस्थाको १२औँ वार्षिक साधारणसभा तथा

प्रकाशित मिति : 13 October, 2018
नगरपालिकाको फोहर खोलामा

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले बजार क्षेत्रमा सङ्कलित फोहर खोलामा बगाउँदै आएको छ । फोहर व्यवस्थापनका लागि डम्पिङ साइटको व्यवस्था नहुँदा नगरपालिका आफँैले बजारमा सङ्कलन गरेको फोहर यहाँको गिजागाड खोलामा फाल्दै

प्रकाशित मिति : 13 October, 2018
हात्तीद्वारा धानबालीमा क्षति

२६ असोज, भीमदत्तनगर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका तीन वडामा बिहीबार राति जङ्गली हात्तीको बथानले धानबालीमा ठूलो क्षति पुर्याएको छ । राति गाउँ प्रवेश गरेका दर्जनौ हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–१, २

प्रकाशित मिति : 12 October, 2018
सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा

२६ असोज, उर्लाबारी – सामुदायिक विद्यालयमा प्राविधिक विषयको शिक्षा थप भएपछि विद्यार्थीको आकर्षण त्यसतर्फ बढ्दै गएको छ । उर्लाबारी–३ स्थित दुर्गा माध्यमिक विद्यालयमा व्यावसायिक शिक्षा तथा तालीम परिषद् (सिटिइभिटी) बाट

प्रकाशित मिति : 12 October, 2018
सडक स्तरोन्नति गर्दै ललितपुर महानगरपालिका

२६ असोज, ललितपुर – ललितपुर महानगरपालिकाले चार मिटरभन्दा कम चौडाइको ३० किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ । शहरको भित्री भागमा रहेका सडक ढुङ्गा र इँटा छापेर स्तरोन्नतिको योजना बनाइएको

प्रकाशित मिति : 12 October, 2018