Logo
प्रदेश
मलेरिया रोकथामको औषधि स्वास्थ्य केन्द्रमा अलपत्र

२६ असोज, बाजुरा – मलेरिया रोकथामका लागि छर्किनु पर्ने औषधि तीन महिनादेखि बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा थन्किएको छ । ‘सेभ द चिल्ड्रेन’को सहयोगमा जिल्लाको उत्तरी भेग बूढीनन्दा नगरपालिकाको कोल्टी

प्रकाशित मिति : 12 October, 2018
१३ वर्षीया बालिकाको सामुहिक बलात्कार

२६ असोज, मोरङ – पथरीशनिश्चरे नगरपालिका कक्षा ६ मा अध्ययनरत १३ वर्षीया बालिकाको सामुहिक बलात्कार भएको छ । साथीको जन्मदिन मनाउन  घरबाट निस्किएकी ति बालिका राति अवेरसम्म नफर्किएपछि खोजी गरिदिन

प्रकाशित मिति : 12 October, 2018
पूर्वन्यायाधीश शर्माको निधन

२५ असोज, काठमाडौँ – सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रेम शर्माको ७१ वर्षको उमेरमा बुधबार निधन भएको छ । पर्वत जिल्ला, फेलेवास नगरपालिकामा विसं २००४ असार २० गते जन्मनुभएका शर्मा विसं २०३०

प्रकाशित मिति : 11 October, 2018
त्रिचन्द्र क्याम्पस भवन पुनःनिर्माणबारे छलफल

२५ असोज, काठमाडौँ – नेपालको सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पसका क्षतिग्रस्त संरचनाको पुनःनिर्माण तथा गुरुयोजना तयारीका सम्बन्धमा आज राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत र क्याम्पसका प्रमुखसहितको टोलीबीच छलफल भएको छ

प्रकाशित मिति : 11 October, 2018
दशैँअघि कर्णालीमा चामल ढुवानी गरिने

२५ असोज, सुर्खेत – नेपाल खाद्य संस्थान सुर्खेतले दशैँअघि नै कर्णालीका सबै खाद्य डिपोमा चामल ढुवानी गरिसक्ने भएको छ । हुम्ला र डोल्पामा हवाई तथा बाँकी जिल्लामा स्थलमार्गबाट संस्थानले सहुलियत

प्रकाशित मिति : 11 October, 2018
पाल्पा–पोखरा पर्यटक बस सञ्चालन

२५ असोज, पाल्पा – पाल्पा–पोखरा पर्यटक बस सेवा आजदेखि सञ्चालनमा आएको छ । प्रदेशसभा सदस्य डा पुरन बज्राचार्यले उक्त बस सेवाको शुभारम्भ गर्दै पाल्पा–पोखरा बस सञ्चालनलाई निरन्तरता दिनुपर्ने बताए ।

प्रकाशित मिति : 11 October, 2018
कामपाद्वारा १० हजार बिरुवा रोपिने

२५ असोज, काठमाडौँ – काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा सरकारी सङ्घसस्थासहित विभिन्न दश स्थानमा १० हजार बोटबिरुवा वृक्षरोपण गर्ने भएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले आज पत्रकार सम्मेलन गरी

प्रकाशित मिति : 11 October, 2018
लामो दूरीका सवारी चालकका लागि आराम कक्ष

२५ असोज, डोटी – लामो दूरीका सवारी चालकका लागि प्रहरीले आराम कक्ष बनाएको छ । दिपायलस्थित पिपल्ला र बुडरमा आराम कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रात्रिबस

प्रकाशित मिति : 11 October, 2018
दन्त उपचारमा पत्रकारलाई ५० प्रतिशत छुट

२५ असोज, बाँके – कोहलपुरमा सञ्चालित दन्त अस्पतालले उपचारका क्रममा पत्रकारलाई ५० प्रतिशत छुट दिने भएको छ । अस्पतालमा मुख तथा दाँतको उपचारमा पत्रकारलाई उक्त छुट व्यवस्था गरिएको अस्पताल प्रमुख

प्रकाशित मिति : 11 October, 2018
२ दशकपछि खेलमैदान खुल्ला

२५ असोज, पर्वत – करीब दुई दशकसम्म सार्वजनिक कार्यक्रम हुन नसकेको एक खेलमैदान सर्वसाधारणका लागि खुल्ला गरिएको छ । कुश्मा नगरपालिका–७ गोदामस्थित खेलमैदान सर्वसाधारणका खुल्ला गर्ने नगरपालिका र नेपाली सेनाबीच

प्रकाशित मिति : 11 October, 2018
बिपी चोकमा उच्च प्रविधिको बत्ती जडान

२५ असोज, नेपालगञ्ज – नेपालगञ्जको बिपी चोकमा उच्च प्रविधिको बिजुली बत्ती (हाइमास्ट) जडान गरिएको छ । सोह्र मिटर उचाइको खिया नलाग्ने फलामे पोलमा जडित आठ वटा बत्ती एक साथ झलमल

प्रकाशित मिति : 11 October, 2018
माटोको ढिस्कोमा पुरिएर ४ बालिका घाइते : एककाे अवस्था गम्भिर

२५ असोज, महोत्तरी – दशैँको बेला घर लिपपोत गरेर झकीझकाउ बनाउनुपर्ने भन्दै आज बिहान गाउँमै रहेको नदीको किनारमा माटो ल्याउन गएका औरही नगरपालिको ४ बालिका ढिस्कोमा पुरिएर घाइते भएका छन्

प्रकाशित मिति : 11 October, 2018