Logo
प्रदेश
विस्फोटक पदार्थ र लागूऔषधसहित २ पक्राउ

२५ असोज, झापा – मेचीगर –६ का ३८ वर्षीय विशाल लिम्बू र सोही स्थानका अनुप उराउलाई काँकरभिट्टाबाट प्रहरीले हातहतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित मेचीनगर –६ बाट पक्राउ गरेको प्रहरी नायब

प्रकाशित मिति : 11 October, 2018
भारबहन क्षमता परीक्षण सफल : जनकपुर आयो रेल

२५ असोज, धनुषा – बुधबार निर्माण सामग्री ब्लास्ट (गिट्टी) लिएर रेल जनकपुर आए सँगै जयनगर–जनकपुर रेल सेवाको भारबहन क्षमता परीक्षण सफल भएको छ । ५३ वटा मालबाहक डिब्बामा गिट्टी बोकेर

प्रकाशित मिति : 11 October, 2018
रामेछापका स्थानीय तहमा कर्मचारी अभाव

२५ असोज, रामेछाप- देश संघीयतामा गएको लामो समय वितिसक्दा पनि रामेछापका जनप्रतिनिधिहरुले कर्मचारीको अभावमा कार्य सम्पादनमा समस्या भएको गुनासो गरेका छन् । स्थानीय तहको निर्वाचन भएको एक वर्ष बितिसक्दा समेत

प्रकाशित मिति : 11 October, 2018
सुपरमाई हाइड्रोको परीक्षण उत्पादन, ईलाम हाइड्रोको जिल्ला

२५ असोज, फिक्कल- इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्त जलविद्युत आयोजनाबाट बुधबारदेखि परीक्षण

प्रकाशित मिति : 11 October, 2018
प्रदेश नं ३ को राजाधानी तिहारपछी, काँग्रेस प्रतिनिधिलाई पार्टिको दवाव

२५ असोज, काठमाडौँ- प्रदेश नं ३ को राजाधानीको टुङ्गो तिहारपछी लाग्ने भएको छ । गत आइतबार प्रदेशसभामा राजधानीको विषयले प्रवेश पाएपछि तिहारपछि घोषणा गरिने सम्भावना बढेको हो । संसदमा स्थायी राजधानी

प्रकाशित मिति : 11 October, 2018
सञ्चारकर्मी एवम् भ्वाइस अफ बुटवलकी विजेता ब्युटिको “डिजे लगाऊ” सार्वजनिक

बुटवल उघोग बाण्यिज सघ ले आयोजना गरेको गायन प्रतियोगिता २०७३ मा सहभागी भई विजेता बनेकी ब्युटि रसालले आफ्नो गीत “डिजे लगाऊ” सार्वजनिक गरेकी छिन । युवा -पुस्तालाई समेटेर तयार पारेको गीतमा

प्रकाशित मिति : 10 October, 2018
सात नम्बर प्रदेशमा मन्त्रीको संख्या आठ !!

२४ असोज, धनगढी- सुदूरपश्चिम प्रदेशमा मन्त्री परिषद बिस्तार गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा नेपालको संविधानको धारा १६८ बमोजिम आज मन्त्रिपरिषद् विस्तार गरिएको हो । विस्तारित मन्त्रिपरिषद्मा

प्रकाशित मिति : 10 October, 2018
बारामा दुईवटा पेट्रोल पम्प सिल्बन्दी

२४ असोज, वीरगञ्ज- बारामा सञ्चालित दुई वटा पेट्रोल पम्पमा सिल भएका छन । गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय वीरगञ्जले कलैया उपमहानगरपालिका वडा नं १ स्थित अमित आयल स्टोर र

प्रकाशित मिति : 10 October, 2018
बेहोस् बनाई लुट्ने दुईजना पक्राउ

२४ असोज, चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले दुई जना लुटेरालाई पक्राउ गरेको छ् । मंगलवार विभिन्न स्थानबाट उनिहरुलाई बेहोस बनाउने औषधि, इन्जेक्सन, टर्च, जुसको बोतल सहित पक्राउ गरिएको हो ।

प्रकाशित मिति : 10 October, 2018
काठमाडौँ ब्वाइजलाई गणेशमान फुटसल उपाधि

२३ असोज, काठमाडौँ – वीर गणेशमान दोस्रो स्मृति कप खुल्ला फुटसल प्रतियोगिताको उपाधि काठमाडौँ ब्वाइज क्लबले प्राप्त गरेको छ । नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–२६ ले आयोजना गरेको उक्त प्रतियोगितामा

प्रकाशित मिति : 9 October, 2018
फोहर व्यवस्थापनका लागि नयाँ स्थान

२३ असोज, काठमाडौँ – लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनबारे समस्या रहँदै आए पनि अब समाधान हुने भएको छ । आगामी शुक्रबारसम्ममा तत्कालका लागि अल्पकालीन फोहर व्यवस्थापन गर्ने स्थानको टुङ्गो

प्रकाशित मिति : 9 October, 2018
पेट्रोल पम्पमा सिलबन्दी

२३ असोज, कलैया – गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय वीरगञ्जले आज बारामा सञ्चालित दुई वटा पेट्रोल पम्पमा सिल गरेको छ । कलैया उपमहानगरपालिका वडा नं १ स्थित अमित आयल

प्रकाशित मिति : 9 October, 2018