Logo
प्रदेश
लुटपाट गर्ने गिरोह पक्राउ

२३ असोज, चितवन – विगत १५ वर्षदेखि देशका विभिन्न स्थानमा मानिसलाई बेहोस बनाई लुटपाट गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालयले आज पक्राउ गरेको छ । पक्राउपर्नेमा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका–६ का

प्रकाशित मिति : 9 October, 2018
दाङमा अर्को सिमेन्ट उद्योग

२३ असोज, लमही – दाङमा अर्को सिमेन्ट उद्योगले उत्पादन शुरु गरेको छ । यसअघि दाङको घोराहीबाट सगरमाथा सिमेन्ट र दूधरासबाट सोनापुर सिमेन्ट उत्पादन हुँदै आएको थियो भने अहिले लमहीबाट गजराज

प्रकाशित मिति : 9 October, 2018
नेकपाको एकीकरण शुरु

२३ असोज, ओखलढुङ्गा – ओखलढुङ्गामा नेकपाको एकीकरण कार्यदलले काम थालेको छ । प्रदेश कमिटीले जिम्मेवारी तोकेको आठ सदस्यीय कार्यदलले जिल्ला र स्थानीय तहको पार्टी एकीकरण गर्ने काम शुरु गरेको हो

प्रकाशित मिति : 9 October, 2018
मुस्ताङबाट मात्रै १६ हजार भेडाच्याङ्ग्रा बिक्री

२३ असोज, मुस्ताङ – नजिकिदै गरेको चाड दशैंको लागि भेडाच्याङ्ग्रा खरिद गर्न देशका विभिन्न ठाउँका व्यापारी जोमसोम आइपुगेका छन् । मुस्ताङबाट मात्रै १६ हजार भेडाच्याङ्ग्रा बिक्री भईसकेको स्वास्थ्य परीक्षण गरिएको

प्रकाशित मिति : 9 October, 2018
सर्टि्फिकेट सिरानी हालेर सुत्नपर्ने बाध्यताको अन्त्य हुन्छ- मन्त्री बराल

२३ असोज, गुल्मी- प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुर्दशन बरालले सरकारले दिने शैक्षिक कर्जाबारे महत्वकाङछी योजनालाई प्राथमिकता दिईने बताएका छन । उनले अब ठूला क्याम्पस र कलेजमा पढेर पनि

प्रकाशित मिति : 9 October, 2018
सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा राख्ने निर्णय गलत : काङ्ग्रेस

२३ असोज, काठमाडौं- सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा राख्ने निर्णयबारे पुनःविचार गर्न काङ्रेस नेपाली काङ्ग्रेसले माग गरेको छ । कैलालीको गोदावरी नगरपालिकाको २ र ४ मा राख्ने गरी गरिएको निर्णय अपरिपक्व,

प्रकाशित मिति : 9 October, 2018
CSIT Association of Nepal-Butwal को पहिलो साधरणसभा सम्पन्न

असोज २२ – सल्लेरी खबर । CSIT Association of Nepal-Butwal आज वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्प्युटर विज्ञान तथा सूचना प्रविधि क्षेत्रमा दक्ष एवं अनुभवी व्यक्तिहरूलाई एउटै छाता

प्रकाशित मिति : 8 October, 2018
कर्णालीका लागि नियमित उडान शुरु

२२ असोज, बाँके – नेपाल एयरलाइन्सले कर्णालीका जिल्लामा आजबाट नियमित उडान शुरु गरेको छ । हुम्लाको सिमीकोट, जुम्लाको खलङ्गा र रुकुमको सल्ले विमानस्थलमा उडान गरेसँगै नेपाल एयरलाइन्सले नियमित उडान शुरु

प्रकाशित मिति : 8 October, 2018
स्थानीय तहमा नेकपाको संयन्त्र गठन

२२ असोज, कास्की – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्र कास्कीको बैठकले जिल्लाका पाँचवटै स्थानीय तहमा पार्टी संयन्त्र गठन गरेको छ । पार्टीका स्थानीय कमिटीहरु एकीकृत हुन बाँकी भएको अवस्थामा

प्रकाशित मिति : 8 October, 2018
करेन्ट लागेर चालकको मृत्यु

२२ असोज, बेत्रावती – सडकमा लत्रिएको विद्युतीय तारबाट करेन्ट लागेर नुवाकोटको बेलकोटगढी नगरपालिका–७ खाल्टेमा आज एक चालकको मृत्यु भएको छ । धादिङको गल्छीबाट रसुवातर्फ लैजानका लागि रसुवागढी जलविद्युत् आयोजनाको निर्माण

प्रकाशित मिति : 8 October, 2018
आमरण अनशनमा कैदी

२२ असोज, पर्शुराम – जिल्ला कारागार डडेल्धुरामा रहेका कैदीबन्दीले विभिन्न माग राख्दै आजदेखि आमरण अनशन थालेका छन् । डाका चोरी मुद्दाका कैदीबन्दी चन्द्रसिंह साउद र कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी देवीसिंह

प्रकाशित मिति : 8 October, 2018
चाडपर्वमा नारायणगढ–मुग्लिन सडक सहज हुने

२२ असोज, चितवन – विगतका वर्षमा चाडपर्वका बेला यात्रुले दुःख पाएको नारायणगढ–मुग्लिन सडकखण्ड यस वर्ष सहज हुने भएको छ । गएका तीन वर्ष सडक विस्तारका क्रममा रहेकाले दशैँ, तिहार, छठजस्ता

प्रकाशित मिति : 8 October, 2018