Logo

प्रदेश
खुला दिशामुक्त हुँदैछ राजधानी काठमाडौं

जिल्लाका ११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकामात्रै खुला दिसामुक्त घोषणा हुन बाँकी हुँदा  देशकाे राजधानी समेत रहेकाे जिल्ला काठमाडौं आजसम्म पनि खुला दिशामुक्त जिल्लाका रूपमा घाेषणा गर्न सकिएकाे थिएन ।

प्रकाशित मिति : 17 September, 2019
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ । नेपाल–भारत सीमाक्षेत्र सुवा आसपासलाई केन्द्रविन्दु बनाएर राति ८ बजेर १८ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको

प्रकाशित मिति : 17 September, 2019
गुल्मीको मदाने गाउँपालिकामा नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न ,स्थानीय हर्षित

शिविरमा आँखा, नाक,कान,घाँटी को नि: शुल्क जाँच गरिएको मदाने गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पोख्रेलले जानकारी दिए ।

प्रकाशित मिति : 16 September, 2019
गाउँपालिकाका अध्यक्ष गिरीमाथि लागेको बहुविवाहको आरोप खारेज

गत भदौं १० गते श्रीमति सीता केसीले फेसबुक च्याटका कुराकानी र फोटोहरुको आधारमा बहुविवाह गरेको भन्दै हुलाक मार्फत प्रहरी समक्ष उजुरी गरेकी थिइन् ।

प्रकाशित मिति : 16 September, 2019
बसभित्रै २ बालिका बलात्कृत !!

तारकेश्वर नगरपालिका–१० मनमैंजु चोकमा घाइते अवस्थामा फेला परेकी एक बालिका र घटनाको अनुसन्धान गर्ने क्रममा बसैभित्रै २ जना बालिकामाथि बलात्कार भएको तथ्य बाहिर आएको छ

प्रकाशित मिति : 16 September, 2019
वीरनारायण मार्गको शिलान्याससँगै इटहरीमा बहुवर्षे सडक निर्माण सुरु

आगामी वर्षको जेठ ४ गतेसम्म कालोपत्रे सक्ने लक्ष्य रखिएकाे डेढ किलोमिटर लामो यो सडकको नामाकरण १ सय ४४ वर्षसम्म बाचेका वीर नारायण माझीको नामबाट (वीरनारायण मार्ग) गरिएको छ ।

प्रकाशित मिति : 16 September, 2019
भारतीय बस नेपालमा दुर्घटना !

मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएका छन्  ।

प्रकाशित मिति : 16 September, 2019
प्लेन उड्न नसक्दा दर्जनौं विदेशी पर्यटक अलपत्र

आइतबारका लागि तारा एयरको १५ सीताको १० र समिटकोे पाँच गरी ३० वटा उडान तालिका रहेको थियो । बाक्लो हुस्सुका कारण हेलिकप्टरले समेत उडान भर्न नसकेपछि थप समस्या भएको छ

प्रकाशित मिति : 16 September, 2019
चौधरीको करेन्ट लागेर मृत्यु !

घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका चौधरीको आइतबार साँझ ७ बजेतिर करेन्ट लागेर मृत्यु भएको हो ।

प्रकाशित मिति : 16 September, 2019
विप्लवका जिल्ला सक्रेटरीले गरे जेलबाटै नेकपामा प्रवेश

विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको नीतिप्रति असहमति जनाउँदै उक्त पार्टीको साधारण सदस्यसमेत नरहने गरी अलग भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : 16 September, 2019
पहिरोका कारण बुटवल–पाल्पा सडक अबरुद्ध

दोभान प्रहरी चौकीका प्रमुख असई बालबहादुर खत्रीका अनुसार, माथिल्लो शिद्धबाबानजिकै २० मिटर माथीबाट खसेको ढुङ्गे पहिरोले सडक अबरुद्ध हो ।

प्रकाशित मिति : 14 September, 2019
सर्लाहीमा व्यापारीमाथि गोलि प्रहार !

घरबाट बयलवास बजार जाँदै गरेका ईश्वरपुर नगरपालिका–११ का राजेश साह परिचय नखुलेका मानिसले हानेको गोली लागेर घाइते भएका छन् ।

प्रकाशित मिति : 14 September, 2019