Logo

प्रदेश
सर्लाहीमा व्यापारीमाथि गोलि प्रहार !

घरबाट बयलवास बजार जाँदै गरेका ईश्वरपुर नगरपालिका–११ का राजेश साह परिचय नखुलेका मानिसले हानेको गोली लागेर घाइते भएका छन् ।

प्रकाशित मिति : 14 September, 2019
घुस दिदा बस चालक पक्राउ !

मापसे सेवन गरेर अनियन्त्रित रुपमा बा४ख ७२३६ नम्बरको बस चलाएका तामाङले आफूलाई छाडिदिन भन्दै प्रभाग प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीलाई नै ५०० रुपैयाँ घुस रकम दिन खोजको पन्थीले जानकारी दिए

प्रकाशित मिति : 14 September, 2019
१६ महिनापछि गोरखा दरबारमा राखियो मूलढोका

लामो समयदेखि विभिन्न कारण देखाउँदै निर्माणमा ढिलाइ भइरहेको दरबारको पुनःनिर्माणले अहिले गति लिएको छ । भुईंतलामा रहने थामहरु राख्ने काम यसअघि नै सकिएको छ ।

प्रकाशित मिति : 14 September, 2019
विप्लव समूहका बारा जिल्ला सेक्रेटरी आतिश मिश्रा पक्राउ !

जिल्लामा ठूलो घटना गराउने योजना बनाइरहेको अवस्थामा मिश्रालाई पक्राउ गरिएको बाराका प्रहरी अधिकारीहरुले जानकारी दिए ।

प्रकाशित मिति : 14 September, 2019
खोप लगाएर मृत्यु भएकाको परिवारले पायो राहत

प्राप्त रकम बैङ्क खातामार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले बताए ।

प्रकाशित मिति : 13 September, 2019
काठमाडाैँको डान्सबारमा आगलागी…

धनमाल जलेर नष्ट भएको नेपाल प्रहरीका सहप्रवक्ता उमेशराज जोशीले जानकारी दिए ।

प्रकाशित मिति : 13 September, 2019
नक्कली प्रहरी नियन्त्रणमा

गाउँका सोझासाझा जनतालाई नक्कली प्रहरी बनी दुःख दिन खोजेको भन्दै उनलाई आज जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उपस्थित गराइएको प्रहरी निरीक्षक लक्ष्मण खड्काले बताए ।

प्रकाशित मिति : 13 September, 2019
पहिरोले जीप पुरिँदा एकको मृत्यु

पहिरो हटाइएपछि अवरुद्ध सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको छ ।

प्रकाशित मिति : 13 September, 2019
पार्टीका कार्यकर्तालाई एकताबद्ध भएर पार्टीका कार्यमा लाग्न नेता रावलको आग्रह

‘सुदूरपश्चिममा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको छ l अब भ्रातृ सङ्गठन एकीकरणको काम पनि छिट्टै टुङ्गो लगाइने छ ।’

प्रकाशित मिति : 13 September, 2019
प्रदेश विकासमा सरकार संवेदनशील छ : मन्त्री भण्डारी

“यो राजमार्गमा धेरै पुल अझै बनेका छैनन् । पुल निर्माणमा गैरजिम्मेवार बन्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राखेर कारवाहीका लागि सङ्घीय सरकारलाई सिफारिस गर्छौँ ।”

प्रकाशित मिति : 13 September, 2019
अनुदान लिएका १९ हजार बढीले अझै गरेनन् घर बनाउने सुरसार

भूकम्पपीडित लाभग्राही सूचीमा परेका ४ हजार २५६ ले पुननिर्माणका लागि अनुदान सम्झौतासमेत गरेका छैनन् ।

प्रकाशित मिति : 13 September, 2019
राजमार्गको मुख्य चोकमा सिसीटिभी क्यामेरा

२७ भाद्र, राजविराज – अग्निसाइर कृष्णासवरन गाउँपालिकाले पूर्व–पश्चिम राजमार्गको मुख्यमुख्य चोकमा सिसीटिभी क्यामेरा जडान गरेको छ । बढ्दो सवारी दुर्घटनाको अनुगमन गर्न सिसीटिभी क्यामेरा जडान गरिएको हो । गाउँपालिकाका अध्यक्ष पर्शुराम

प्रकाशित मिति : 13 September, 2019