Logo
प्रवास
संसार प्रसिद्ध पेरिसको “नोट्र ड्याम” मा भिषण आगलागी (हेर्नुहोस् धुवाँले भरिएको पेरिस)

फ्रान्सको पेरिस पुग्दा आईफेल टावर र नोट्र ड्याम छुटाउनै नहुने पर्यटकीय गन्तव्य मानिन्थे । तर अब नोट्र ड्यामलाई देख्न पाइने छैन ।

प्रकाशित मिति : 16 April, 2019
केन्याको बारमा १ दर्जन नेपाली महिला पक्राउ

१ वैशाख, काठमाडौं – केन्या प्रहरीले एक नाइट क्लबमा छापा मारेर १२ नेपाली महिलालाई पक्राउ गरेको छ । उनीहरुलाई मानव तस्करी गरेर त्यहाँ पुर्याइएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 14 April, 2019
बोष्टनमा उत्तर अमेरिकाव्यापी कथा बाचन हुँदै

आउँदो मे महिनाको ४ तारिक शनिवार हुन लागेको सो कथा वाचन उत्तर-अमेरिकाव्यापी हुने कार्यक्रम संयोजन समूहले बताएको छ ।

प्रकाशित मिति : 10 April, 2019
वैदेशिक रोजगार : ५४५ नेपाली जेलमा, २४ कोमामा

१ चैत, काठमाडौँ – रोजीरोटीका लागि विदेशीएका नेपालीमध्ये ५४५ जना विभिन्न गन्तव्य मुलुकका जेलमा बन्दी जीवन बिताउन बाध्य भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सार्वजनिक गरेको

प्रकाशित मिति : 15 March, 2019
मलेसियामा अलपत्र नेपालीको उद्धार

२९ फागुन, काठमाडौँ – मलेसियाका सिमोनिया, बुकिट जलिल र सेपांगमा अलपत्र परेका २३ जना नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासको प्रयासमा उद्धार गरिएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट

प्रकाशित मिति : 13 March, 2019
२०१८ मा युएईमा १०३ नेपाली कामदारको मृत्यु

सन् २०१८ मा संयुक्त अरब इमिरेट्स युएई मा विभिन्न कारणबाट १०३ नेपाली कामदारको मृत्यु भएको छ । मृत्युहुनेमा आठ महिला र ९५ पुरुष रहेको आवुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : 2 January, 2019
आँफैले आँफैलाई मार्ने ३ प्रसिद्ध व्यक्तित्वहरू….

१५ मङ्सिर, काठमाडाैं – मान्छेलार्इ हरेक प्रकारको भोकले सताइरहेको हुन्छ । हरेक मानिस मान , सम्मान , धन ,दाैलत तथा दिग्विजय गर्ने महत्वकांक्षा बोकेर हिडेको हुन्छ । तर हरेकले अाफूले

प्रकाशित मिति : 2 December, 2018
यूएईमा नेपालीलाई ५ बर्ष जेल र २ लाख दिराम ब्लडमनी

२४ असोज, काठमाडौं- यूएईको सर्वोच्च अदालतले एक नेपालीलाई ५ बर्ष जेल सजाय सुनाएको छ । सँगै उनलाई २ लाख दिराम ब्लडमनिको फैसला पनि सुनाएको छ । फिलिपिनो सहकर्मीको हत्या गरेको

प्रकाशित मिति : 10 October, 2018
आज रातिबाट डीभीको आवेदन खुल्दै, यसरी भर्न सकिन्छ ?

अमेरिकी डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रम २०२० का लागि आवेदन खुल्दै छ ।नेपालस्थित अमेरिकी दूताबासका अनुसार आज असोज १७ देखि आवेदन खुल्ने भएकोले नेपाली समयअनुसार राति ९:४५ बजेबाट भर्न सकिने छ

प्रकाशित मिति : 3 October, 2018
नेपालबाट जाने सबै कामदारको खर्च बेहोर्न मलेसिया तयार

१४ असोज-  नेपालबाट मलेसिया जाने सबै कामदारको खर्च बेहोर्न मलेसिया तयार भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द भएको रोजगारी

प्रकाशित मिति : 30 September, 2018
अमेरिकामा एक नेपालीसहित तीन जनाको हत्या

बिहान ९ बजे अन्धाधुन्धा गोली प्रहार गर्दा नेपाली महिला ४१ वर्षीया वृन्दा गिरीसहित अन्य दुईको निधन भएको शुक्रबार स्थानीय अधिकारीले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका थिए ।

प्रकाशित मिति : 22 September, 2018
विषाक्त मदिराले थप एक नेपालीको मृत्यु

५ असोज, काठमाडाैँ– विषाक्त मदिरा सेवनका कारण मलेसियामा थप एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा देउराली–८ नवलपरासीका दुर्गासिंह राना रहेको क्वालालम्पुर स्थित नेपाली दूतावासले जनाएको छ । यससँगै

प्रकाशित मिति : 21 September, 2018